Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शन विद्यार्थी सहायता कोषको दोस्रो स्थापना दिवस मनाइयो

Radio Everest by Radio Everest
November 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको दोस्रो स्थापना दिवस मनाइएको छ । ‘जन्मदिनमा मेरो लगानी, कल्याणकारी कार्यको थालनी’ भन्ने मूल नाराका साथ शुक्रबार हिमाल दर्शन विद्यार्थी सहायता कोषको दोस्रो स्थापना दिवस भव्य रुपमा मनाइएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद बस्तोलाको अध्यक्षता तथा नेचाचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । स्थापना दिवसको अवसरमा सहायता कोषको आय–व्यय विवरण समितिका सदस्य नवराज जमरकटेलले प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार २०७८ साल असोज २ गतेदेखि २०८२ भाद्र ३० गतेसम्म कोषमा आय २२ लाख ३५ हजार ६८ रुपैयाँ रहेको छ भने व्यय १ लाख २३ हजार ८ सय ५३ रुपैयाँ खर्च भएको छ। साथै मुद्दती खातामा २० लाख ५० हजार रुपैयाँ जम्मा रहेको जानकारी गराइएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ४३ जना विद्यार्थीलाई ड्रेस, स्कुल ब्याग र स्टेशनरी कोषबाट आएको ब्याज रकममार्फत वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्तोलाले बताउनुभयो ।

त्यसैगरी, २०८१ सालका उत्कृष्ट विद्यार्थी बजारबाट कक्षा १० की बिनिता कटेल (जिपिए ३.७८) तथा कक्षा १२ का मनिलबाबु काटेल (जिपिए ३.४६) लाई नगद १–१ हजार रुपैयाँ तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै सहायता कोषमा १० हजार रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने अभिभावकहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्य, अक्षयकोष दाता, चन्दा दाता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सीएसएस अध्यक्ष सहित अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति थियो। कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो ।

Previous Post

नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

Next Post

सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

Related Posts

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
0
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
0
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

Discussion about this post

Everest Highlights

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

May 5, 2026
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly