Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
December 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ९, सोलुखुम्बु । सामुदायिक आँखा केन्द्र फाप्लु, सोलुखुम्बुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बुधबार केन्द्रकै सभाहलमा सोलुदुधकुण्ड नगरपालिकाकी उप–प्रमुख गान्धिमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले केन्द्रको समग्र गतिविधि तथा संस्थाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै विभिन्न तथ्याङ्क प्रस्तुत गर्नुभयो। प्रस्तुत विवरणअनुसार सन् २००३ देखि हालसम्मको ओपिडी उपलब्धि, विद्यालय स्क्रिनिङ ओपिडी, वार्षिक कोर्नियल ब्लाइन्डनेस रोकथाम कार्यक्रम, औषधि तथा चस्मा प्रयोगकर्ताको संख्या, वार्षिक राजस्व, मोतियाबिन्दु शल्यक्रिया संख्या, आधारभूत आँखा हेरचाह तालिम, ग्रामीण आँखा केन्द्रको संख्या तथा तिनको राजस्वलगायत समेटिएको थियो।

त्यसैगरी तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ नेत्र अधिकृत तथा अनुगमन–मूल्याङ्कन अधिकृत पुष्पबाबु बस्नेतले नेपालमा अन्धोपनको अवस्था, तिलगंगाले देशभर सञ्चालन गर्दै आएका सेवाहरू, सोलुखुम्बु जिल्लामा भइरहेका गतिविधि तथा आँखा केन्द्रका आगामी योजनाबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले क्युओर ब्लाइन्डनेस प्रोजेक्टले सोलुखुम्बु जिल्लामा गर्दै आएको सहयोगबारे पनि जानकारी गराउनुभयो। उक्त सहयोगअन्तर्गत आँखा शिविर, निःशुल्क तथा सहुलियतपूर्ण शल्यक्रिया, तालिम तथा क्षमता अभिवृद्धि, ग्रामीण आँखा केन्द्र स्थापना तथा सञ्चालन, आँखा स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य शिक्षा कार्यक्रमहरू रहेका छन्।

साथै विद्यालय आँखा कार्यक्रम, विद्यार्थीलाई सहुलियतपूर्ण चस्मा वितरण तथा समीक्षा गोष्ठी र तालिममा समेत सहयोग हुँदै आएको जानकारी दिइयो। कार्यक्रममा अध्यक्षता गर्नुभएकी उप–प्रमुख गान्धिमाया तामाङले नगरवासी तथा जिल्लावासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकाले सम्बन्धित सबै निकायसँग सहकार्य गर्दै अघि बढिरहेको बताउनुभयो।

उहाँले सामुदायिक आँखा केन्द्र फाप्लु तथा अन्तर्गतका ग्रामीण आँखा केन्द्रहरूले गरेको कार्यको प्रशंसा समेत गर्नुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले आँखा केन्द्रले सोलुखुम्बु जिल्लामा प्रदान गर्दै आएको सेवा सन्तोषजनक रहेको उल्लेख गर्दै प्रशंसा गरेका थिए। कार्यक्रममा उप–प्रमुख तामाङ, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।

Previous Post

खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

Next Post

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

Related Posts

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
0
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
0
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
0
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
Next Post
गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

Discussion about this post

Everest Highlights

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा मोलुङका निवर्तमान वडाध्यक्ष पक्राउ

October 31, 2026
सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

सल्लेरीमा खाद्य महोत्सव, स्थानीय कृषि उत्पादनको प्रदर्शन तथा बिक्री

October 31, 2026
इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध, प्रहरी भन्छ– खतरा छैन

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly