Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

Radio Everest by Radio Everest
December 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादनमा वृद्धि भएको छ । खेतीयोग्य क्षेत्रफलको विस्तार, उन्नत जातको प्रयोग सँगै जिल्लामा स्याउ उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी उपेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा स्याउ खेतीको कुल क्षेत्रफल २ सय ३४ दशमलव ५० हेक्टर मध्ये उत्पादनयोग्य २ सय ३० हेक्टरबाट १ हजार ३ सय ८६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस्तै चालु आर्थिक वर्ष २०८२/८३ मा स्याउ खेतीको क्षेत्रफल बढेर २ सय ३९ हेक्टर पुगेको छ, भने उत्पादनयोग्य २ सय ३२ हेक्टरबाट १ हजार ३ सय ८८ मेट्रिक टन स्याउ उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार पछिल्ला वर्षयता सोलुखुम्बुमा स्याउ उत्पादनमा उत्साहजनक सुधार देखिएको छ । जिल्लामा व्यावसायिक रूपमा रेड डेलिसियस, गोल्डेन डेलिसियस लगायत जातका स्याउ उत्पादन हुँदै आएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो । यहाँ उत्पादन भएका स्याउहरू जिल्लाका विभिन्न स्थान साथै अन्य जिल्लामा समेत पुग्ने गरेको छ ।

Previous Post

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

Next Post

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

Discussion about this post

Everest Highlights

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly