Wednesday, April 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कमा मातृ–शिशु मृत्युदर शून्यमा झार्न सफल भयौ : स्वास्थ्य संयोजक श्रेष्ठ

Radio Everest by Radio Everest
December 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १२, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मातृ तथा शिशु मृत्युदर शून्यमा झार्न सफल भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक सचिन श्रेष्ठले विगत तीन वर्षदेखि निरन्तर स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गरिएकाले यो उपलब्धि हासिल भएको बताउनुभएको छ । शनिबार रेडियो एभरेष्टकी पत्रकार सबिना राईसँग कुराकानी गर्दै स्वास्थ्य संयोजक श्रेष्ठले गाउँपालिकामा हाल तीन वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको, निरन्तर खोप सेवा उपलब्ध गराइएको तथा निःशुल्क प्रसूति सेवा प्रदान गरिँदै आएकाले मातृ–शिशु मृत्युदर शून्य बनाउन सफल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा हाल एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी सञ्चालनमा छन् भने १५ शैयाको एक आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यसले स्थानीयवासीलाई थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले ठूलो लगानी गर्दै आएको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षमा विभिन्न भौतिक संरचना निर्माण तथा अन्य कार्यक्रमका लागि २ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र महिलालाई लक्षित गर्दै गाउँघर क्लिनिक तथा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । साथै, स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधिहरूको सकारात्मक भूमिका र सहयोगका कारण गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेखनीय फड्को मारेको स्वास्थ्य संयोजक श्रेष्ठको भनाइ छ । यद्यपि, पछिल्लो समय गाउँपालिकामा दीर्घ रोगको समस्या बढ्दो क्रममा देखिएकाले त्यसको न्यूनीकरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

Previous Post

वि.पी मा अनुसन्धानात्मक कार्यशाला गोष्ठी सम्पन्न

Next Post

माप्य दुधकोशी–४ मा १५ दिने वेल्डिङ इलेक्ट्रोनिक सिप विकास तालिम सुरुt

Related Posts

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
0
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
0
१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

April 1, 2026
0
सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

Discussion about this post

Everest Highlights

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

April 1, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly