Wednesday, April 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी–४ मा १५ दिने वेल्डिङ इलेक्ट्रोनिक सिप विकास तालिम सुरुt

Radio Everest by Radio Everest
December 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ मा १५ दिने वेल्डिङ इलेक्ट्रोनिक सिप विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु र वडा कार्यालयको समन्वयमा शनिबारबाट तालिम सञ्चालनमा आएको हो ।

कार्यक्रम संयोजक टेकबहादुर बस्नेतका अनुसार “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ सुरु भएको उक्त तालिम पौष २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा २० जनाको सहभागिता रहेको छ भने प्रशिक्षकका रूपमा वीरबहादुर माझीले सहजिकरण गरिरहनुभएको छ । तालिमको उद्घाटन घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यता तथा कार्यवाहक वडा अध्यक्ष सिता राईको अध्यक्षतामा सम्पन्न भएको आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष राईले यस प्रकारको तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर तथा उद्यमी बन्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले सहभागीहरूलाई इच्छाशक्ति र लगनशीलताका साथ सिप सिक्न आग्रह गर्नुभयो । त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खतिवडाले विगतमा जिल्लाका विभिन्न वडाहरूमा सञ्चालन गरिएका यस्ता तालिमहरू प्रभावकारी देखिएको उल्लेख गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिमलाई निरन्तरता दिइएको बताउनुभयो ।

Previous Post

ऐसेलुखर्कमा मातृ–शिशु मृत्युदर शून्यमा झार्न सफल भयौ : स्वास्थ्य संयोजक श्रेष्ठ

Next Post

लिखु पिकेमा स्थानीय सीपमै रोजगारी सिर्जना गर्ने पहल, निःशुल्क तालिम हुने

Related Posts

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

April 1, 2026
0
साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
0
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

March 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

April 1, 2026
साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly