Wednesday, April 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखु पिकेमा स्थानीय सीपमै रोजगारी सिर्जना गर्ने पहल, निःशुल्क तालिम हुने

Radio Everest by Radio Everest
December 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १२, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरता बढाउने लक्ष्यसहित निःशुल्क सिप विकास तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परम्परागत सीप र व्यावसायिक क्षमतालाई एकसाथ प्रवद्र्धन गर्ने उद्देश्यले दुई फरक प्रकृतिका तालिम सुरु गर्न लागेको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार कार्कीका अनुसार आधारभूत ढाका बुनाइ तालिम तीन महिनासम्म सञ्चालन हुनेछ, जसमा १० जना सहभागी हुनेछन् । यस तालिमले विशेषगरी स्थानीय कच्चा पदार्थ र परम्परागत सीपलाई आम्दानीसँग जोड्ने अपेक्षा गरिएको छ । यस्तै, होटल तथा खाद्य सेवा क्षेत्रमा रोजगारीको सम्भावना बढाउने उद्देश्यले २० जनाका लागि एक महिनाको कुक तालिम सञ्चालन गरिनेछ ।

दुवै तालिम गाउँपालिकाभित्रै सञ्चालन गरिने भएकाले सहभागीलाई बाहिर जानुपर्ने बाध्यता नहुने गाउँपालिकाको भनाइ छ । स्थानीय युवायुवतीलाई सीप सिकाएर स्वरोजगारतर्फ उन्मुख गराउने तथा वैदेशिक रोजगारीमा जाने दबाब घटाउने दिशामा यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Previous Post

माप्य दुधकोशी–४ मा १५ दिने वेल्डिङ इलेक्ट्रोनिक सिप विकास तालिम सुरुt

Next Post

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

Related Posts

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
0
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

March 31, 2026
0
सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

March 31, 2026
0
Next Post
रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

Discussion about this post

Everest Highlights

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

March 31, 2026
सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

March 31, 2026
 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

March 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

March 31, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly