Wednesday, April 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति

Radio Everest by Radio Everest
December 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १३, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । आइतबार ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनीहरूले रास्वपाकै नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्ने निर्णय गरेका हुन्। सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि बढाइनेछ ।

बालेन शाह पार्टी राजनीतिमा सक्रिय हुने र आवश्यक परे मेयर पदबाट राजीनामा दिने संकेत गरिएको छ । सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्धको जनआन्दोलनको अपनत्व, नीतिगत तथा संरचनागत सुधार, र नेपाललाई १० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउने लक्ष्य उल्लेख छ ।

समानुपातिक उम्मेदवारहरू रास्वपामार्फतै प्रतिस्पर्धा गर्ने र निर्वाचन आयोगमा पार्टीका कागजात छिट्टै अद्यावधिक गर्ने जनाइएको छ । यद्यपि, अन्य वैकल्पिक शक्तिहरूसँगको एकता र उम्मेदवार व्यवस्थापनबारे विस्तृत व्यवस्था सम्झौतामा उल्लेख गरिएको छैन ।

Previous Post

लिखु पिकेमा स्थानीय सीपमै रोजगारी सिर्जना गर्ने पहल, निःशुल्क तालिम हुने

Next Post

खोटाङ दिक्तेल-सन्सारी भुल्भूले सडक मर्मतमा लापरबाही, चिसोमै पिच: ६० लाखको काम गुणस्तरहीन भएको गुनासो

Related Posts

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
0
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

March 31, 2026
0
सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

March 31, 2026
0
 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

Discussion about this post

Everest Highlights

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

March 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

March 31, 2026
सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

March 31, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly