Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा सर्वाधिक पुरस्कार राशीसहित ‘प्रभुराम राई कप’ आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

Radio Everest by Radio Everest
December 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । खोटाङ जिल्लामै सर्वाधिक पुरस्कार राशीसहितको आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता ‘प्रभुराम राई कप’ आयोजना हुने भएको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले औपचारिक जानकारी गराएका हुन् । आउँदो माघ ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता बुइपास्थित एलम्बर रंगशालामा आयोजना गरिनेछ । प्रतियोगिता A-11 साइज खुला पुरुष फुटबल विधामा हुनेछ । प्रतियोगितामा पहिलो पुरस्कार ३ लाख रुपैयाँ, दोश्रो पुरस्कार १ लाख ५१ हजार रुपैयाँ र दुई टिमलाई सान्त्वना पुरस्कारस्वरूप ५०-५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ, विधागत पुरस्कार ६ जनालाई जनही १५-१५ हजार रुपैयाँ, र म्यान अफ द म्याच ९ जनालाई जनही २,५०० रुपैयाँ प्रदान गरिनेछ । यो पुरस्कार राशि खोटाङ जिल्लामै हालसम्मकै सर्वाधिक रहेको बताइएको छ ।

प्रतियोगिताको नाम ‘प्रभुराम राई कप’ पूर्व समाजसेवी तथा पूर्व गोर्खा सैनिक ८२ वर्षीय प्रभुराम राईको सम्मानमा उहाँकै नामबाट राखिएको हो । जीवनभर खेलकुदप्रति गहिरो रुचि र योगदान पु¥याउँदै आएका तथा खेल क्षेत्रको विकास र प्रोत्साहनमा निरन्तर सक्रिय रहनु भएका राईको सपना साकार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका मुख्य आयोजक तथा उहाँका छोरा दिनेश राईले यो प्रतियोगिता बुबाको सपना र खोटाङको खेल क्षेत्रलाई उजागर गर्नका लागि आयोजना गरिएको बताए । दिनेश राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाका वडाध्यक्ष समेत हुन् ।

प्रतियोगिताको आयोजक प्रभुराम राई परिवार बुइपा, सह-आयोजक बुइपा ११ फुटबल क्लब, तथा संरक्षक जिल्ला फुटबल संघ, खोटाङ रहेको छ । प्रतियोगिता सञ्चालन हुने एलम्बर रंगशाला खोटाङ जिल्लामै व्यवस्थित र ऐतिहासिक खेल मैदानका रूपमा परिचित छ । आयोजकले प्रतियोगिताले जिल्लामा फुटबलको स्तर उकास्ने, स्थानीय खेलाडीलाई प्लेटफर्म दिने र खोटाङको खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । प्रतियोगितालाई भव्य र सफल बनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी, सरोकारवाला निकाय तथा दर्शकहरूलाई उपस्थित भई सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् ।

Previous Post

सामाजिक मेलमिलाप युवा समूहको दोस्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

Next Post

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly