Wednesday, May 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

Radio Everest by Radio Everest
December 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला स्वास्थ्य चौकीमा ल्याव सेवा थप हुने भएको छ । एक्सन फर नेपाल संस्थाको आर्थिक सहयोग एवं वडाकार्यालय तिङलाकोे समन्वयमा तिङ्ला स्वास्थ्य चौकीमा जनशक्ती सहितको ल्याव तथा टेलीमेडीसिन सेवा थप भएको हो । संस्थाले विगत २ वर्ष देखी स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्देै आइरहेको र यस वर्ष स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने गरि वडामा ल्याव सेवा सुरु गर्न आवश्यक उपकरण खरिद गरि दिएको वडा अध्यक्ष टंक बहनदुर कार्कीले बताउनुभयो ।

ल्याव सेवा समेत वडाबाटै सुरु भएपछि अव यहाँका नागरिकले रगत तथा मधुमेह जाँच, दिशा तथा पिसाव सम्बन्धी जाँच लगायतका जाँच सेवा वडाबाटै लिन सक्ने वाताबरण बनेको अध्यक्ष कार्कीको भनाई छ । नगरपालिकाबाट प्राविधीक जनशक्तीको नियुक्तीका लागी आवेदन खुल्ला गराइसकिएकाले अव चाँडै वास्थ्य चौकीबाट यि सेवा सुरु हुने उहाँले बताउनुभयो । संस्थाले अगामी ३ वर्ष सम्म आवश्यक उपकरण लगायत सामाग्री खरिदमा सहयोग गर्ने सम्झौता वडासँग भएको र सो पश्चात नगरपालिका मार्फत उक्त ल्याव सेवा सञ्चालन हुने अध्यक्ष कार्कीले बताउनुभयो । एक्सन फर नेपालले आज स्वास्थ्य चौकी तिङ्लामा अध्यक्ष कार्कीको रोहबरमा सामागी हस्तान्तरण गरि जडान समेत गरिसकिएको जनाएको छ ।

Previous Post

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

Next Post

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

Related Posts

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, अार्थिक अनुशासनमा उदाहरणीय  

May 19, 2026
0
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
0
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
0
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
0
Next Post
अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु, नेपालीको राष्ट्रिय टोपी दिवस

Discussion about this post

Everest Highlights

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, अार्थिक अनुशासनमा उदाहरणीय  

May 19, 2026
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, अार्थिक अनुशासनमा उदाहरणीय  

May 19, 2026
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly