Saturday, August 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुबाट एमाले प्रतिनिधि सभा उम्मेदवारमा वीर उदास श्रेष्ठको दाबेदारी

Radio Everest by Radio Everest
January 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २०, सोलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट नेकपा एमालेको तर्फबाट युवा नेता वीर उदास श्रेष्ठले उम्मेदवारीको दाबेदारी प्रस्तुत गर्नुभएको छ । सोलु एमालेले उम्मेदवार सिफारिसको तयारी गरिरहेका बेला श्रेष्ठले पार्टीभित्र औपचारिक रूपमा आफ्नो दाबेदारी अघि सार्नुभएको हो ।

पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व, संगठनात्मक अनुभव तथा निरन्तर राजनीतिक सक्रियताको आधारमा आफू उम्मेदवारका लागि योग्य रहेको उहाँको दाबी छ । श्रेष्ठले नेतृत्वले राजनीतिक दललाई निजी कम्पनीझैँ प्रयोग गर्ने प्रवृत्तिका कारण कार्यकर्ता राजनीतिप्रति निरुत्साहित हुँदै गएको बताउँदै समयमै रूपान्तरण र पुस्तान्तरण हुन नसके पुराना दलहरूको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिनुभयो।

युवापुस्ताको आकर्षण बढाउन पुस्तान्तरणलाई नारामा मात्र सीमित नराखी नेतृत्व हस्तान्तरण, निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता र परिणाममुखी राजनीतिलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ। अनुभवी नेतृत्वको मार्गदर्शनमा नयाँ पुस्तालाई जिम्मेवारी दिनु पार्टी र लोकतन्त्र दुवैको हितमा हुने उल्लेख गर्दै उम्मेदवारीका लागि पार्टीभित्रका युवाहरूबाट आफूलाई ठूलो दबाब रहेको श्रेष्ठले बताउनुभयो।

श्रेष्ठले अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि युवा संघ नेपाल हुँदै हाल जिल्लाको पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । यसैबीच, सोलुखुम्बु जिल्लाबाट समानुपातिक तर्फ जिल्ला अध्यक्ष डिलकुमार बास्तोलाको नाम सूचीमा समावेश गरिएको छ ।

Previous Post

७० वर्षपछि खुलेर “म नेपाली हुँ” भन्न पाए केशर बहादुर बुढाथोकीले

Next Post

खोटाङ शिक्षा कार्यालयका पूर्व अधिकारीहरूको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

Related Posts

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
0
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
0
गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

Discussion about this post

Everest Highlights

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

August 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly