Sunday, August 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

७० वर्षपछि खुलेर “म नेपाली हुँ” भन्न पाए केशर बहादुर बुढाथोकीले

Radio Everest by Radio Everest
January 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ  । नेपालमै जन्मिए पनि नागरिकता नहुँदा आफ्नो पहिचान खुलेर व्यक्त गर्न नसक्नुभएका केशर बहादुर बुढाथोकीले झण्डै ७० वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । खोटाङको साकेला गाउँपालिका-१ कुन्तुङ बाँझे च्यानडाँडामा जन्मिनुभएका बुढाथोकीले लामो समयपछि नागरिकता हात पार्नुभएको हो । वि.सं. २०१३ साल फागुन ७ गते जन्मिनुभएका केशर बहादुर बुढाथोकीले २०८२ साल माघ २० गते आइतबार खोटाङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई तथा कार्यालयका अन्य कर्मचारीहरूको उपस्थितिमा उहाँलाई नागरिकता उपलब्ध गराइएको हो ।

सानै उमेरमा घर छोडेर वर्षौंसम्म बाहिर बस्नुपरेकाले उहाँको नागरिकता बन्न सकेको थिएन । करिब १३ वर्षको उमेरमै घर छोड्नुपरेपछि केशर बहादुर बुढाथोकी लामो समय परिवार र जन्मथलोबाट टाढा रहनुभयो । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले खोटाङमा आएको छोटो समयमै यस्तो मानवीय र सराहनीय कार्य गर्न पाउँदा खुशी लागेको बताउँदै नागरिकता जस्तो आधारभूत अधिकारबाट कोही पनि वञ्चित हुन नदिन प्रशासन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नागरिकता नहुँदा शिक्षा, स्वास्थ्य, रोजगारी तथा पुख्र्यौली हक अधिकारबाट वञ्चित हुनुपरेको बताउँदै केशर बहादुर बुढाथोकीले नागरिकता       पाएपछि खुशीको सीमा नरहेको प्रतिक्रिया दिनुभयो । आज आएर मात्रै आफूलाई नेपाली नागरिकको रूपमा पूर्ण महसुस गरेको केशरको भनाई छ ।

झण्डै सात दशकपछि प्राप्त भएको नागरिकताले केशर बहादुर बुढाथोकीको जीवनमा नयाँ आशा र आत्मसम्मान थपेको छ भने खोटाङ प्रशासनको कार्यमा वास्तवमा नयाँ आशाको उदाहरण बनेको छ । यसैबीच, केशरका भतिज स्यामकुमार बुढाथोकीले काका करिब ५० औं वर्षपछि घर फर्किँदा परिवारमा खुशीयाली छाएको र अब पुख्र्यौली हक अधिकार पनि सुनिश्चित हुने बाटो खुलेको बताउनुहुन्छ ।

Previous Post

थुलुङ दुधकोशी गाउँपालिकामा लक्ष्मी बैंकको एटिएम तोडफोड

Next Post

सोलुखुम्बुबाट एमाले प्रतिनिधि सभा उम्मेदवारमा वीर उदास श्रेष्ठको दाबेदारी

Related Posts

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

फाप्लु अस्पतालमा आइसियु सेवा विस्तार गरिँदै

August 30, 2026
0
बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

August 30, 2026
0
शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
0
Next Post
सोलुखुम्बुबाट एमाले प्रतिनिधि सभा उम्मेदवारमा वीर उदास श्रेष्ठको दाबेदारी

सोलुखुम्बुबाट एमाले प्रतिनिधि सभा उम्मेदवारमा वीर उदास श्रेष्ठको दाबेदारी

Discussion about this post

Everest Highlights

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

फाप्लु अस्पतालमा आइसियु सेवा विस्तार गरिँदै

August 30, 2026
बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

August 30, 2026
शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

फाप्लु अस्पतालमा आइसियु सेवा विस्तार गरिँदै

August 30, 2026
बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

बसपार्क टोल सुधार समितीको अध्यक्षमा तामाङ चयन, सार्वजनिक शौचालय व्यवस्थित गर्ने लाक्पाको प्रतिबद्धता

August 30, 2026
शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly