Wednesday, April 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा बीभत्स हत्या गर्ने चार जना पक्राउ

Radio Everest by Radio Everest
January 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २०, सोलुखुम्बु । ओखलढुङ्गामा लुटपाटको उद्देश्यले दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चिशंखुगढीका संगम राई, विनोद राई, प्रकाश भुजेल र अशोक भुजेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी दीपक पोखरेलले जानकारी दिए । उनीहरुले गत असोजमा रत्नकुमारी कटवालको हत्या गरेको आरोप छ । त्यसको तीन महिना पछि पुस १५ गते चिशंखुगढी–६ मा शोभितमान थापामगर र रत्नमाया थापामगरको हत्या गरेको प्रहरीले जनाएको छ । ६० वर्षे दम्पतीलाई कोदालो प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको समूहले एकान्तमा रहेका र नगद, सुन भएका व्यक्तिहरूलाई निशाना बनाएर क्रूरतापूर्वक हत्या गरी लुटपाट गर्ने गरेको खुलेको छ। उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, खुकुरी, लुटिएको सुन पगालेर बनाइएको औँठी, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ। पक्राउ परेकाहरू विरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Previous Post

खोटाङ शिक्षा कार्यालयका पूर्व अधिकारीहरूको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

Next Post

लिखुपिके गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

Related Posts

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
0
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
0
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
0
सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

Discussion about this post

Everest Highlights

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly