Saturday, August 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काङ्ग्रेस सोलुले मुक्ली बाढी पीडितलाई दियो राहत 

Radio Everest by Radio Everest
January 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २०, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले मुक्ली बाढी पिडितलाई राहत वितरण गरेको छ ।  गत भदौ १ र २ गते आएको भीषण वर्षातका कारण खेतीपाती तथा घरबासमा क्षति व्यहोरेका मुक्लीका प्रभावित ५७ परिवारलाई राहत वितरण गरिएको हो । बाढीका कारण बालीनाली, खेतवारी र घरै समेत गुमाएका परिवारका लागी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापा तथा तरूण दल सचिव शेखर बस्नेतले सञ्चालन गरेको अभियान मार्फत संकलन गरेको २ लाख ६८ हजार रुपैयाँ रकम सहयोग गरिएको हो । अभियानमा नेता कैलाश के सि र कल्याण गुरुङकाे पनी साथ रहेकाे थियाे । 

काङ्ग्रेसले क बर्गका बाढी प्रभावितहरू २ घरलाई १०/१० हजार रुपैयाँ, ख बर्गका प्रभावितहरू ५ घरलाई ७/७ हजार र ग वर्गका बाढी प्रभावित ५० घरहरूलाई ५/५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको महाधिवेशन प्रतिनिधि थापाले बताउनुभयो । नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै काङ्ग्रेस सभापति शेर्पाले थुलुङ दुधकोशी गाउँपालिकामा विपद व्यवस्थापनको दर्विलो योजना बनाएर अगाढी लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस्तै नेपाली काङ्ग्रेसका नेता तथा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले बाढी पीडितहरूको घाउमा मल्हमपट्टी लगाउन प्रयास गरिएको उल्लेख गर्नुभयो ।  यता महाधिवेशन प्रतिनिधि नवीन थापा र काङ्ग्रेस प्रदेश क उपसभापति फुर्तिमान तामाङले गाउँपालिकाले विपदकाे क्षेत्रमा  काम गर्न ध्यान दिन पालिकालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस थुलुङ दुधकोसीको सभापति भक्त बहादुर गुरुङ, तरुण दल केन्द्रिय सदस्य अस्वीन बाबु थापा, नेता खेम गुरुङ सहितको उपस्थिति थियो । राहत वितरण कार्यक्रम नेपाली काङ्ग्रेस थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीको समन्वयमा सम्पन्न भएकाे थियाे भने कार्यक्रमकाे सभापतित्व वडा सभापति अम्बर काजी बस्नेतले गर्नुभयाे । 

Previous Post

लिखुपिके गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

Next Post

मादक पदार्थ सेवन गरी तोडफोड र कुटपिट : वडाध्यक्ष चौहान पक्राउ

Related Posts

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
0
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
0
गार्मा माविको अक्षयकोषमा एक करोड १७ लाखभन्दा बढी रकम संकलन

Discussion about this post

Everest Highlights

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

August 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

शिक्षक राईको हत्या आरोपमा ११ जना पक्राउ

August 29, 2026
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

बाढी प्रभावित क्षेत्रमा खोटाङका १० जना सम्पर्कविहीन

August 29, 2026
दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

दूधकुण्ड मेलामा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly