Wednesday, April 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मादक पदार्थ सेवन गरी तोडफोड र कुटपिट : वडाध्यक्ष चौहान पक्राउ

Radio Everest by Radio Everest
January 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पुस २१, साेलुखुम्बु ।   खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिला कुमार चौहान पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी लठ्ठ अवस्थामा तोडफोड तथा कुटपिट गरेको आरोपमा उनलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वडाध्यक्ष चौहानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निवासी खड्ग खत्रीको घरको ढोका हानेर तोडफोड गरेका थिए। घटनाका क्रममा खत्रीकी श्रीमती तथा सोही घरमा डेरा गरी बस्दै आएका भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्राविधिक एटसन दाहालमाथि हेल्मेट प्रहार गरेको आरोप समेत लागेको छ।

घटनापछि आक्रोशित स्थानीयले वडाध्यक्ष चौहानलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। हाल उनलाई प्रहरी हिरासतमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

पक्राउ परेका लिला कुमार चौहान नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष हुन्। जनप्रतिनिधिबाटै यस प्रकारको गैरजिम्मेवार र अराजक व्यवहार देखिनु निन्दनीय भएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना सुरु भएको छ।

Previous Post

काङ्ग्रेस सोलुले मुक्ली बाढी पीडितलाई दियो राहत 

Next Post

माप्यमा दलित समुदायलाई कर्मकाण्ड सम्बन्धी तालिम सुरु,

Related Posts

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
0
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026
0
साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

April 6, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

April 6, 2026
0
Next Post
माप्यमा दलित समुदायलाई कर्मकाण्ड सम्बन्धी तालिम सुरु,

माप्यमा दलित समुदायलाई कर्मकाण्ड सम्बन्धी तालिम सुरु,

Discussion about this post

Everest Highlights

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026
खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026
खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly