Wednesday, April 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा दलित समुदायलाई कर्मकाण्ड सम्बन्धी तालिम सुरु,

Radio Everest by Radio Everest
January 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पाैष २०, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा दलित समुदायमा आधारित कर्मकाण्ड सम्बन्धी तालिम सुरु भएको छ ।  गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार दलित समुदायको धर्म, संस्कृति तथा संस्कार सम्बन्धी कर्मकाण्ड तालीम सुरु गरिएको हो ।  गाउँपालिकाका १५ जना लक्षित समुदायको प्रत्यक्ष सहभागितामा तालिम सुरु भएको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले बताउनुभयो । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको उपस्थितिमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सुरु भएको उहाँकाे भनाई छ । तालीम आगामी २७ गते सम्म अर्थात एक हप्ता सम्म चल्ने छ । हरेक समुदायको धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व पर्ने भन्दै गाउँपालिकाले समुदायको अनुरोधमै तालिमको आयोजना गरेको उल्लेख गर्नुभयो ।  

Previous Post

मादक पदार्थ सेवन गरी तोडफोड र कुटपिट : वडाध्यक्ष चौहान पक्राउ

Next Post

एमालेबाट निर्वाचित वडा अध्यक्षले कुटे घरबेटीकी श्रीमती र पुर्वाधारका कर्मचारी

Related Posts

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026
0
खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
0
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
0
Next Post
एमालेबाट निर्वाचित वडा अध्यक्षले कुटे घरबेटीकी श्रीमती र  पुर्वाधारका कर्मचारी

एमालेबाट निर्वाचित वडा अध्यक्षले कुटे घरबेटीकी श्रीमती र पुर्वाधारका कर्मचारी

Discussion about this post

Everest Highlights

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026
खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध प्रशासनकाे पहिलाे कदम, सूचना दिन सर्वसाधारणलाई आह्वान

April 7, 2026
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

April 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026
खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

खाडीमा रहेका नेपालीलाई फिर्ता ल्याउने पहल गर्न सांसद गुरुङको माग

April 7, 2026
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट

April 7, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly