Saturday, February 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मा र तामाखानीमा नयाँ भवन बन्दैः नगरपालिकाले माग्यो निर्माण बोलपत्र

Radio Everest by Radio Everest
January 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २१, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले दुई वटा भवन निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको छ । नगरपालिकाले वडा नं. ७ गार्माको वडा कार्यालय भवन निर्माण तथा तामाखानी स्वास्थ्य चौकी भवन निर्माण कार्यका लागि बोलपत्र माग गरेको हो । वडा कार्यालय भवन निर्माण कार्यको अनुमानित लागत भ्याट र पीएस सहित १ करोड ९४ लाख ८७ हजार ५ सय ५८ रुपैयाँ ४९ पैसा रहेको छ । सो कार्यका लागि ४ लाख ९० हजार रुपैयाँको बोलपत्र जमानत आवश्यक पर्ने वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

त्यसैगरी तामाखानी स्वास्थ्य चौकी भवन निर्माण कार्यको अनुमानित लागत १ करोड ८६ लाख ७१ हजार ७ सय ९४ रुपैयाँ ३५ पैसा तोकिएको छ । उक्त आयोजनाका लागि ४ लाख ६७ हजार रुपैयाँको बोलपत्र जमानत आवश्यक पर्ने सूचनामा उल्लेख छ ।

दुवै योजनाका लागि बोलपत्र कागजात शुल्क ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्रको वैधता अवधि ९० दिन र बोलपत्र जमानतको अवधि १ सय २० दिन रहनेछ । नगरपालिकाले यी निर्माण कार्य सम्पन्न भएपछि स्थानीय सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

Previous Post

सल्लेरीमा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला सुरु

Next Post

छुवाछूत न्यूनीकरण र आत्मनिर्भरता जोड्ने माप्य दुधकोशीको पहल

Related Posts

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

February 21, 2026
0
सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

February 21, 2026
0
व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

February 20, 2026
0
सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा नमुना मतदान अभ्यास सम्पन्न

सोलुखुम्बुमा नमुना मतदान अभ्यास सम्पन्न

February 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

February 21, 2026
सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

February 21, 2026
व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

February 20, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly