Saturday, February 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छुवाछूत न्यूनीकरण र आत्मनिर्भरता जोड्ने माप्य दुधकोशीको पहल

Radio Everest by Radio Everest
January 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २१, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले दलित तथा पिछडिएका समुदायको सामाजिक सशक्तीकरण र आत्मनिर्भरतालाई जोड्दै धार्मिक कर्मकाण्ड सम्बन्धी तालिम सुरु गरेको छ । परम्परागत रूपमा सीमित अवसर पाउँदै आएका समुदायलाई सीप र भूमिकामा अघि सार्ने उद्देश्यसहित एक साताको तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाले आयोजना गरेको तालिममा सात वटै वडाबाट छनोट गरिएका ११ जना दलित समुदायको सहभागिता रहेको छ। तालिमले जन्म, विवाह, मृत्यु संस्कारदेखि चाडपर्वमा गरिने पूजापाठ सम्मका कर्मकाण्डलाई व्यावहारिक रूपमा सिकाउने लक्ष्य राखेको छ, जसबाट सहभागीहरूले समुदायमै सेवा दिन सक्ने आधार तयार हुने अपेक्षा गरिएको छ । स्थानीय तहका अनुसार यो तालिम केवल धार्मिक ज्ञानमा सीमित छैन, बरु सामाजिक विभेद तोड्ने अभियानको एक हिस्सा हो ।

उपाध्यक्ष गौरव राईले संविधानले छुवाछूतलाई दण्डनीय ठहर गरे पनि ग्रामीण समाजमा व्यवहारिक चुनौती कायमै रहेको बताउँदै, समुदायभित्रै दक्ष जनशक्ति विकास गर्नु दीर्घकालीन समाधान हुने धारणा व्यक्त गर्नुभयो । तालिममार्फत दलित समुदायका अगुवालाई परम्परागत धार्मिक भूमिकामा स्थापित गराएर सम्मान, पहिचान र रोजगारीका नयाँ सम्भावना सिर्जना गर्ने गाउँपालिकाको विश्वास छ । स्थानीय स्तरमै समावेशी अभ्यास सुरु गरेर सामाजिक समानताको बाटो खोल्ने यो पहललाई उदाहरणीय कदमका रूपमा हेरिएको छ ।

Previous Post

गार्मा र तामाखानीमा नयाँ भवन बन्दैः नगरपालिकाले माग्यो निर्माण बोलपत्र

Next Post

पर्यटकीय क्षेत्र रातनाङ्गे डाँडा जाने सडक सोलिङ सुरु 

Related Posts

उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

February 21, 2026
0
पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

February 21, 2026
0
सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

February 21, 2026
0
व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

February 20, 2026
0
Next Post
पर्यटकीय क्षेत्र रातनाङ्गे डाँडा जाने सडक सोलिङ सुरु 

पर्यटकीय क्षेत्र रातनाङ्गे डाँडा जाने सडक सोलिङ सुरु 

Discussion about this post

Everest Highlights

उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

February 21, 2026
पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

February 21, 2026
सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

February 21, 2026
व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

February 20, 2026
सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

February 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

उज्यालो नेपाल पार्टी सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन

February 21, 2026
पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

February 21, 2026
सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

February 21, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly