Tuesday, July 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पर्यटकीय क्षेत्र रातनाङ्गे डाँडा जाने सडक सोलिङ सुरु 

Radio Everest by Radio Everest
January 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र रातनाङगे डाँडा जाने सडक सोलिङ सुरु भएको छ ।  कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को समपूरक अनुदान मार्फत पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने सडकबाटोको स्तरोन्नतिका लागी सोलिङ भइरहेको हो । प्रदेश सरकारको १ करोड रुपैयाँ लागतमा ठेक्का मार्फत भइरहेको सडक सोलिङ सुरु भयसँगै अव पर्यटकहरूलाई सवारी साधन मार्फत डाँडा पुग्न थप सहज भएको छ ।  १ करोडको लागतमा यस क्षेत्रको करिव ४ किलोमिटर सडक सोलिङ हुने छ भने १२ सय घन मिटर ग्याभिङ पर्खाल लगाइने छ । निर्माणको काम फागुन महिना भित्रै सक्ने लक्ष राखेर काम भइरहेको वडा अध्यक्ष युवास तामाङले बताउनुभयो । उक्त सडक योजनाको अनुगमनमा सोमबार नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, वडा अध्यक्ष तामाङ पुग्नुभएको थियो ।  

Previous Post

छुवाछूत न्यूनीकरण र आत्मनिर्भरता जोड्ने माप्य दुधकोशीको पहल

Next Post

प्रतिनिधिसभा सिफारिसमा नयाँ अनुहारःअधिवक्ता ओमप्रकाश घिमिरे

Related Posts

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
0
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
0
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
Next Post
प्रतिनिधिसभा सिफारिसमा नयाँ अनुहारःअधिवक्ता ओमप्रकाश घिमिरे

प्रतिनिधिसभा सिफारिसमा नयाँ अनुहारःअधिवक्ता ओमप्रकाश घिमिरे

Discussion about this post

Everest Highlights

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly