Tuesday, July 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रतिनिधिसभा सिफारिसमा नयाँ अनुहारःअधिवक्ता ओमप्रकाश घिमिरे

Radio Everest by Radio Everest
January 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङले उम्मेदवार सिफारिस गरेको छ । उम्मेदवार सिफारिस गर्ने क्रममा कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेलाई आम जनताले विशेष रूपमा हेरेका छन् । सोमबार बसेको एमाले खोटाङको सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । सिफारिस सूचीमा समावेश युवा, कानुनी क्षेत्रका दक्ष तथा सुशासनको पक्षमा स्पष्ट धारणा राख्दै आएका युवा अधिवक्ता घिमिरेको नामले विशेष ध्यान तानेको छ । कानुनी क्षेत्रमा लामो अनुभव सँगाल्दै आएका, वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामा स्पष्ट छवि बनाएका घिमिरेलाई एमाले खोटाङले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने सक्षम उम्मेदवारका रूपमा हेरेको बुझिन्छ ।

नेपाली, समाजशास्त्र र राजनीतिकशास्त्रमा एम.ए. तथा कानूनमा एलएलबी गरेका घिमिरे खोटाङ जिल्लामै बसेर अभ्यासरत एक चर्चित कानून व्यवसायीका रूपमा परिचित छन् । अध्ययनशील स्वभाव, संविधान र कानूनप्रतिको गहिरो बुझाइ तथा व्यावसायिक इमान्दारिताका कारण उनी नयाँ अनुहारका रूपमा उदाउँदै आएका छन् । यही कारण आम नागरिकले घिमिरेलाई सचेत, सक्षम र सुशासनमुखी नेतृत्वको सम्भावनाका रूपमा चासोका साथ हेर्न थालेका छन् । एमाले खोटाङले सिफारिस गरेका अन्य नामहरूमा केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य पाँचकर्ण राई (पिके), कोशी प्रदेश कमिटी उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व केन्द्रीय सदस्य खगेन्द्र राई, पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ तथा अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटी रहेका छन् । सिफारिस गरिएका उम्मेदवारहरूको नाम आजै प्रदेश कमिटीमा पठाइसकिएको र जिल्ला सचिवालयको बैठकले सबै आकांक्षीहरूको नाम कुनै मतभेद बिना सर्वसम्मत रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष देवविक्रम राईले जानकारी दिए । अब प्रदेश हुँदै केन्द्रीय तहको निर्णयपछि खोटाङको प्रतिनिधिसभा उम्मेदवारी टुंगो लाग्नेछ । सिफारिस सूचीले जिल्लामा अनुभव र नयाँ सोचको संयोजनमार्फत सुशासनमुखी नेतृत्व खोजिएको संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Previous Post

पर्यटकीय क्षेत्र रातनाङ्गे डाँडा जाने सडक सोलिङ सुरु 

Next Post

प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

Related Posts

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
0
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
0
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
Next Post
प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

Discussion about this post

Everest Highlights

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly