Wednesday, January 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरीमा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला सुरु

Radio Everest by Radio Everest
January 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २१, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धी चार दिने कार्यशाला गोष्ठी सोमबारबाट सुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहको समन्वय तथा रीड नेपालको आयोजनामा जनप्रतिनिधि र कर्मचारीका लागि उक्त कार्यशाला सञ्चालन गरिएको हो ।

आयोजकका अनुसार कार्यशालाले स्थानीय तहमा समावेशी शिक्षा प्रवद्र्धन, अपाङ्गता भएका बालबालिकाको अधिकार संरक्षण तथा बाल सुरक्षाका विषयमा नीति तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । कार्यक्रमको उद्घाटनमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जिल्लाको शैक्षिक सुधारमा रीड नेपालको भूमिका अतुलनीय रहेको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधि र कर्मचारीको भूमिका अत्यन्त महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो ।

त्यस्तै, रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक सक बहादुर बुढाथोकीले यस तालिममार्फत जनप्रतिनिधि तथा कर्मचारीहरूले आफूहरूले सोचेभन्दा बढी सकारात्मक परिणाम दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यशालामा जिल्लाका विभिन्न स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ ।

Previous Post

एमालेबाट निर्वाचित वडा अध्यक्षले कुटे घरबेटीकी श्रीमती र पुर्वाधारका कर्मचारी

Next Post

गार्मा र तामाखानीमा नयाँ भवन बन्दैः नगरपालिकाले माग्यो निर्माण बोलपत्र

Related Posts

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

January 6, 2026
0
सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

January 6, 2026
0
प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

January 6, 2026
0
प्रतिनिधिसभा सिफारिसमा नयाँ अनुहारःअधिवक्ता ओमप्रकाश घिमिरे

Discussion about this post

Everest Highlights

पर्यटकीय क्षेत्र रातनाङ्गे डाँडा जाने सडक सोलिङ सुरु 

पर्यटकीय क्षेत्र रातनाङ्गे डाँडा जाने सडक सोलिङ सुरु 

January 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

January 6, 2026
सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

January 6, 2026
प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

प्रतिनिधिसभा निर्वाचन : एमाले सोलुबाट प्रत्यक्ष तर्फ ५ जनाको सिफारिस

January 6, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly