Monday, October 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकामा ९७ जनाको रगत परिक्षण

Radio Everest by Radio Everest
June 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा ९७ जनाको निः शुल्क रगत समूह परिक्षण गरिएको छ । शुक्रबार सोताङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सोताङ प्राथमिक अस्पतालमा आयोजित शिविरमा ९७ जनाको परिक्षण गरिएको हो ।

एक बर्ष अगाडी वडामा रगत अभावकै कारण एक गर्भवति महिलाको मृत्यु भएको भन्दै यस्ता घटना घट्न नदिनको लागि शिविर आयोजना गरिएको सोताङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मानविर राईले जानकारी दिनुभयो ।

धेरै नागरिकलाई आफ्नो रगत समूह कुन हो भन्ने थाहा नहुनुका साथै परीक्षण समेत नगर्ने पाइएको हुदाँ कुनै घटना हुदा वा विरामी पर्दा थप रगतको आवश्यकता पर्ने भएकाले अगाडी नै रगत परिक्षण गरिएको वडा अध्यक्ष राईले उल्लेख गर्नुभयो । संकलन गरिएको सबै नागरिकको रक्त समूहको तथ्याक संकलन गरी डायरी तयार गरिएको छ । अस्पतालमा ब्लड बैंक नहुदाँ बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यता रहेको डा. विकेश श्रेष्ठले बताउनुभयो ।

Previous Post

दिउँसो हावाहुरीसहित पानी पर्ने सम्भावना

Next Post

खुम्बुमा सामुदायिक तथा घरपालुवा कुकुरको व्यवस्थापन

Related Posts

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
0
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
0
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
0
Next Post
खुम्बुमा सामुदायिक तथा घरपालुवा कुकुरको व्यवस्थापन

खुम्बुमा सामुदायिक तथा घरपालुवा कुकुरको व्यवस्थापन

Discussion about this post

Everest Highlights

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly