Tuesday, June 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुवेकोलद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा

Radio Everest by Radio Everest
January 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–५ नं वडा कार्यालय, दुवेकोलको आयोजनामा पौष २८ गतेदेखि दुवेकोलमा सञ्चालन भएको रावा बेसी गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। रावा बेसी गाउँपालिका–५ दुवेकोलका वडा अध्यक्ष मनकुमार गुरुङको सभापतित्व तथा रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा आयोजक–ए टिम दुवेकोलले प्रथम स्थान हासिल गर्दै ५१ हजार १ सय ५१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी कुभिण्डे टिम द्वितीय भई ३१ हजार १ सय ३१ रुपैयाँ तथा हौंचुर टिम तृतीय भई २१ हजार १ सय २१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्। विजेता टिमहरूलाई शिल्ड, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

विधागततर्फ आयोजक टिम ए का रोशन वि।क। सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट स्पाइकरमा रुपेस कट्वाल, उत्कृष्ट ब्लकरमा कुभिण्डेका सबिन श्रेष्ठ, उत्कृष्ट सेटरमा टिकाराम सुवेदी, उत्कृष्ट लिब्रोमा सुबास मगर तथा हौंचुर टिमका सन्देश वि।क। अनुशासित खेलाडी घोषित भएका थिए।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई २ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा रावा बेसी गाउँपालिकाकी उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल, पूर्व गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, वडा नं १ का वडा अध्यक्ष गेहेन्द्रमान राई, वडा नं २ का वडा अध्यक्ष डोलराज बस्नेत, वडा नं ४ का वडा अध्यक्ष ज्ञानबहादुर पाण्डे, वडा नं ६ का वडा अध्यक्ष चिरञ्जीवी कार्की, गाउँपालिकाका विषयगत शाखा प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक, कर्मचारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सफलताका लागि रावा बेसी गाउँपालिका–५ दुवेकोल घर भई हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका राजकुमार निरौलाले ९ थान शिल्ड, ३३ थान मेडल, २ थान भलिबल, १ थान नेट तथा भलिबल कोर्टको फित्ता प्रायोजन गर्नुभएको थियो। त्यसैगरी दुवेकोल निवासी हाल जापानमा रहनुहुने हिमाल निरौलाले ९ थान खेलाडी जर्सी र १ थान टिम कोच ट्र्याक तथा सोही वडा घर भई हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका मानबहादुर गुरुङले २ थान भलिबल र १ थान नेट प्रायोजन गर्नुभएको थियो।

Previous Post

खुम्बुबाट ८२ वर्षीय बृद्धाको हेलिकोप्टरमार्फत उद्धार

Next Post

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित

Related Posts

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

June 15, 2026
0
कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

June 15, 2026
0
स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

June 15, 2026
0
हरेक निकायमा महिला नेतृत्व प्रवद्र्धन गर्न सोलुखुम्बुमा प्रदेशस्तरीय कार्यक्रम आयोजना हुने

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

June 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

June 15, 2026
कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

June 15, 2026
स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

June 15, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly