Wednesday, June 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जसपा नेपाल सोलुखुम्बुबाट प्रत्यक्षतर्फ लाक्पा शेर्पाको उम्मेदवारी घोषणा

Radio Everest by Radio Everest
January 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । जनता समाजवादी पार्टी, नेपालका नेता लाक्पा शेर्पाले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ । आईतबार सदरमुकाम सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै उम्मेद्वार शेर्पाले आफू निर्वाचित भए भुइँमान्छेको आवाज केन्द्रसम्म पुर्याउने प्रमुख एजेण्डाका साथ संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले देशमा हालै सम्पन्न नवयुवा पुस्ताको आन्दोलनपछि आन्तरिम सरकार गठन भई मुलुक संघीय सांसद निर्वाचनको संघारमा आइपुगेको उल्लेख गर्नुभयो । गत भदौ २३ र २४ गते भएको आन्दोलनले राजनीतिक परिवर्तनलाई गति दिएसँगै फागुन २१ गतेमै निर्वाचन सम्पन्न गर्ने तयारीमा सरकार, राजनीतिक दल, आम मतदाता तथा निर्वाचन आयोग दत्तचित्त भएर अघि बढिरहेको छ ।

यसै सन्दर्भमा माघ ६ गते उम्मेद्वारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । जनता समाजवादी पार्टी, नेपालले लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, सुशासन, पहिचानसहितको संघीयता हुँदै समाजवादतर्फ उन्मुख हुने राजनीतिक एजेण्डा निरन्तर उठाउँदै आएको छ । उम्मेद्वार शेर्पाले यी एजेण्डाहरूलाई व्यवहारमा उतार्न सोलुखुम्बुबाट सशक्त जनमत आवश्यक रहेको बताउनुभयो ।

Previous Post

सोलुमा निष्पक्ष निर्वाचनका लागि दलहरूसँग छलफल

Next Post

धरानमा बस अनियन्त्रित भई दुर्घटना, ५ मृतक र १७ घाइते

Related Posts

हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

June 17, 2026
0
थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

June 17, 2026
0
नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुमा नयाँ जिम्मेवारी : इन्चार्जमा हेम कुमार राई, संयोजकमा जाङ्वो दोर्जे शेर्पा

नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुमा नयाँ जिम्मेवारी : इन्चार्जमा हेम कुमार राई, संयोजकमा जाङ्वो दोर्जे शेर्पा

June 16, 2026
0
लिखु जलविद्युत् आयोजनाविरुद्ध आठौँ दिनसम्म आन्दोलन, स्थानीय आक्रोश चुलिँदै

Discussion about this post

Everest Highlights

थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

June 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

June 17, 2026
थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

June 17, 2026
नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुमा नयाँ जिम्मेवारी : इन्चार्जमा हेम कुमार राई, संयोजकमा जाङ्वो दोर्जे शेर्पा

नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुमा नयाँ जिम्मेवारी : इन्चार्जमा हेम कुमार राई, संयोजकमा जाङ्वो दोर्जे शेर्पा

June 16, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly