Friday, February 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्नप्रासनमै ५० लाखको बीमा उपहार : जुम्ल्याहा छोरीको नाममा बीमालेख हस्तान्तरण

Radio Everest by Radio Everest
February 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १, सोलुखुम्बु । व्याटमिन्टन वल्र्ड फेडेरेसनका एम्पायर अर्जुन श्रेष्ठ तथा प्रदेश स्तरीय व्याटमिन्टन खेलाडी पूजा बुढाथोकी मगरले आफ्ना जुम्लाहा छोरी एरियाना र आरियाना श्रेष्ठको सुरक्षित भविष्य तथा उच्च शिक्षाका लागि बीमालेख खरिद गरेका छन् । नेपाल लाइभ इन्स्योरेन्स क.लिंको ‘केटाकेटी सुनौलो भविष्य बीमा योजना’ ५६ अन्तर्गत दुवै छोरीहरुको नाममा बीमाङक् रकम २५/२५ लाख रुपैयाँका दरले जम्मा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गरिएको हो ।

बीमालेख हस्तान्तरण नेपाल लाइभ इन्स्योरेन्स कम्पनी लिमिटेड सोलुखुम्बु उपशाखा कार्यालयका प्रमुख प्रेम कुमार राई र बरिष्ठ ऐजेन्सी म्यानेजर तथा एमडीआरटी ल्हाक्पा छिरिङ वि.क घिमिरेले हस्तान्तरण गर्नुभएको हो । यस योजना अन्तर्गत बालबालिकाको उच्च शिक्षा र सुनिश्चित अविष्यको लागि गरिने र प्रस्तावकको ५० लाखको बिमालेखमा १ करोड बराबरको जोखिम बहन हुने कार्यालय प्रमुख राईले बताउनुभयो ।

आजको समयमा दिनप्रतिदिन प्रविधि र सुविधा बढीरहेको बेला त्यतिनै मात्रामा जोखिम पनि बढीरहेको छ । यी यस्ता घटना मानव जीवनमा जुनसुकै पनि प्रकारको जुनसुकै बेला पनि घटना घटन सक्छ । यी घटनाहरुबाट हुन सक्ने सम्भावित आर्थिक क्षतिलाई न्यूनीकरण गर्ने एक मात्र उपाय बीमा हो । त्यसैले सम्पूर्ण नागरिक समुदायलाई बैलैमा आफ्नो अविष्यको आर्थिक सुनिश्चितताको चेतनाको लागि आ आफ्नो आयस्रोतको आधारमा बीमालेख खरिद गरी जोखिम हस्तान्तरण गर्नु कम्पनीले आग्रह गरेको छ ।

Previous Post

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

Related Posts

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

February 12, 2026
0
लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

February 12, 2026
0
जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

February 12, 2026
0
हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुमा, चुनावमा असर नपर्ने प्रजिअको विफ्रीङ

हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुमा, चुनावमा असर नपर्ने प्रजिअको विफ्रीङ

February 12, 2026
0

Discussion about this post

Everest Highlights

अन्नप्रासनमै ५० लाखको बीमा उपहार : जुम्ल्याहा छोरीको नाममा बीमालेख हस्तान्तरण

अन्नप्रासनमै ५० लाखको बीमा उपहार : जुम्ल्याहा छोरीको नाममा बीमालेख हस्तान्तरण

February 13, 2026
वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

February 12, 2026
लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

February 12, 2026
जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

February 12, 2026
हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुमा, चुनावमा असर नपर्ने प्रजिअको विफ्रीङ

हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुमा, चुनावमा असर नपर्ने प्रजिअको विफ्रीङ

February 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अन्नप्रासनमै ५० लाखको बीमा उपहार : जुम्ल्याहा छोरीको नाममा बीमालेख हस्तान्तरण

अन्नप्रासनमै ५० लाखको बीमा उपहार : जुम्ल्याहा छोरीको नाममा बीमालेख हस्तान्तरण

February 13, 2026
वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो, कुनकुन पालिकाको कति ?

February 12, 2026
लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

February 12, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly