Monday, August 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

“परिवर्तन चाहिन्छ” भन्दै ६८ जना नेकपामा प्रवेश, वाकुमा बढ्यो राजनीतिक सरगर्मी

Radio Everest by Radio Everest
February 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागनु १, सोलुखुम्बु । सोलखुूम्बुको माप्य दुधकोसी गाउँपालिका वडा नं. ६ वाकुमा राजनीतिक तरंग सिर्जना भएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेस परित्याग गर्दै ६८ जना स्थानीय नेता–कार्यकर्ताले नेपाली कम्युनिष्ट पार्टी मा औपचारिक रूपमा प्रवेश गरेका छन् ।

घरदैलो अभियानका क्रममा सोलुखुम्बु जिल्ला स्थित वाकुमा पुगेका नेकपाका जिल्ला उम्मेद्वारसहितको टोलीसमक्ष उनीहरूले पार्टी प्रवेशको घोषणा गरेका हुन् । कार्यक्रम स्थलमै प्रवेश गर्नेहरूको भीड देखिएको थियो भने स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको बताइएको छ । नवप्रवेशीहरूका अनुसार पुराना दलहरूबाट जनअपेक्षा पूरा नभएको, विकास निर्माणमा ढिलाइ भएको तथा स्थानीय मुद्दामा बेवास्ता गरिएको कारण पार्टी परित्याग गर्नुपरेको बताएका छन् । “हामी परिवर्तन चाहन्छौँ, स्पष्ट नीति र जनमुखी एजेन्डा चाहिन्छ,” नवप्रवेशीले बताएका छन् ।

उता नेकपाका जिल्ला उम्मेद्वार असिम राईले यसलाई “जनताको विश्वास र परिवर्तनको संकेत” भन्दै आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने दाबी गर्नुभएको छ । उहाँले वाकुबाट सुरु भएको समर्थन लहर जिल्लाभर फैलिने विश्वास व्यक्त गर्नुभयो । स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार माप्य दुधकोसी–६ मा भएको यो सामूहिक प्रवेशले आगामी चुनावी समीकरणमा उल्लेख्य प्रभाव पार्न सक्ने देखिन्छ । वाकु क्षेत्र यसअघि एमाले र कांग्रेसको बलियो पकड मानिँदै आएको थियो । यस घटनापछि वाकुमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तै प्रवेशको क्रम जारी रहने नेकपाको दाबी छ ।

Previous Post

कार्यसम्पादनमा खाेटाङकाे हलेसी तुवाचुङ पुनः प्रथम, दिक्तेल रूपाकाेट दाेस्राे

Next Post

खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

Related Posts

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026
0
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
0
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
0
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
0
Next Post
खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

Discussion about this post

Everest Highlights

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly