Tuesday, February 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

Radio Everest by Radio Everest
February 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ५, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश पर्यटन विभाग प्रमुख लाक्पा गेल्जेन शेर्पाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा औपचारिक प्रवेश गर्नुभएको हो । शेर्पालाई उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले ब्याच लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले शेर्पाको आगमनले पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई सशक्त बनाउँदै जनताको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नवप्रवेशी शेर्पाले उज्यालो नेपाल पार्टीको विचार, नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै देशमा सुशासन, विकास र समृद्धिको एजेन्डा स्थापित गर्न आफू सक्रिय रूपमा लाग्ने बताउनुभयो । उहाँले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा विशेष पहल गर्ने उल्लेख गर्नुभयो। उहाँको प्रवेशसँगै कोशी प्रदेशमा उज्यालो नेपाल पार्टीको संगठनात्मक सञ्जाल विस्तार हुने विश्वास गरिएको छ ।

Previous Post

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

Related Posts

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

February 17, 2026
0
चौरी व्यवसाय संरक्षणमा सोलुदुधकुण्ड सक्रिय

चौरी व्यवसाय संरक्षणमा सोलुदुधकुण्ड सक्रिय

February 17, 2026
0
सोलु ल्याउँदै गरेको अवैध ३६ लाखकाे कपडा प्रहरीको फन्दामा, मालिक खोज्दै प्रहरी 

सोलु ल्याउँदै गरेको अवैध ३६ लाखकाे कपडा प्रहरीको फन्दामा, मालिक खोज्दै प्रहरी 

February 16, 2026
0
 उदयपुरको ताप्ली गाउँपालिकामा शिक्षकको तलब मासिक  रुपमा भुक्तानी 

 उदयपुरको ताप्ली गाउँपालिकामा शिक्षकको तलब मासिक  रुपमा भुक्तानी 

February 16, 2026
0

Discussion about this post

Everest Highlights

रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

February 17, 2026
माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

February 17, 2026
चौरी व्यवसाय संरक्षणमा सोलुदुधकुण्ड सक्रिय

चौरी व्यवसाय संरक्षणमा सोलुदुधकुण्ड सक्रिय

February 17, 2026
सोलु ल्याउँदै गरेको अवैध ३६ लाखकाे कपडा प्रहरीको फन्दामा, मालिक खोज्दै प्रहरी 

सोलु ल्याउँदै गरेको अवैध ३६ लाखकाे कपडा प्रहरीको फन्दामा, मालिक खोज्दै प्रहरी 

February 16, 2026
 उदयपुरको ताप्ली गाउँपालिकामा शिक्षकको तलब मासिक  रुपमा भुक्तानी 

 उदयपुरको ताप्ली गाउँपालिकामा शिक्षकको तलब मासिक  रुपमा भुक्तानी 

February 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

February 17, 2026
माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

February 17, 2026
चौरी व्यवसाय संरक्षणमा सोलुदुधकुण्ड सक्रिय

चौरी व्यवसाय संरक्षणमा सोलुदुधकुण्ड सक्रिय

February 17, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly