Sunday, May 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

Radio Everest by Radio Everest
February 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ६, सोलुखुम्बु । सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जिल्लाका सरोकारवालालाई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरिएको छ। बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा सम्पूर्ण सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिइएको हो । कार्यक्रममा उम्मेदवारका प्रतिनिधि, अनुगमन अधिकृत, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले निर्देशन दिनुभयो ।

उहाँले जिल्लाका केही उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सवारी साधन अनुमति नलिएको, दुई जना उम्मेदवारले नयाँ बैंक खाता नखोलेको तथा सभा सम्मेलनका क्रममा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरिएको जानकारी दिनुभयो । साथै, पार्टीका झन्डा समेत तोकिएको मापदण्डभन्दा बढी बोकेको पाइएकाले नियमअनुसार मात्र प्रयोग गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहितालाई आधार मानेर मात्र गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्नो दल वा कार्यकर्ताबाट आचारसंहिता विपरीत गतिविधि भएको पाइएमा सचेत र जिम्मेवार ढंगले सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

Previous Post

ग्याल्पो ल्होसार आज मनाइँदै

Next Post

दिक्तेल बजार परिसरमा राखियो सचेतनामूलक बोर्ड, ट्राफिक सक्रियता बढ्यो

Related Posts

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
0
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
0
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
0
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly