Wednesday, February 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेल बजार परिसरमा राखियो सचेतनामूलक बोर्ड, ट्राफिक सक्रियता बढ्यो

Radio Everest by Radio Everest
February 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ६, खोटाङ । खोटाङमा चुनावी सरगर्मी बढेसँगै सुरक्षा सतर्कता पनि कडाइका साथ अघि बढाइएको छ । चुनावी प्रचार–प्रसार तीव्र भइरहेका बेला सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सवारी चेकजाँचलाई प्रभावकारी बनाइएको हो । विशेषगरी मध्य पहाडी लोकमार्ग क्षेत्रमा दैनिक रूपमा सवारी जाँच गरिँदै आएको छ । सुरक्षित तथा सहज यात्राका लागि मापसे (मद्यपान) चेक, ध्वनी प्रदूषण नियन्त्रण, र मालवाहक सवारीसाधनमा जडान गरिएका ठूला प्रेसर हर्न हटाउने अभियान सञ्चालन गरिएको छ । यसैगरी दिक्तेल बजार परिसरमा सचेतनामूलक बोर्ड राखी चालक तथा यात्रुलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख बाबुराम न्यौपाने को अगुवाइमा सञ्चालन भइरहेको यो अभियानमा सवारी चालकलाई आवश्यक सल्लाह–सुझाव दिइँदै आएको छ । चुनावी गतिविधि बढ्दै जाँदा सुरक्षा र अनुशासनलाई सँगसँगै अघि बढाउने उद्देश्यले गरिएको यो पहलले खोटाङमा सुरक्षित यात्रा वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । चुनावी उत्साहसँगै जिम्मेवार यात्रा संस्कार विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य देखिएको छ ।

Previous Post

चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

Related Posts

चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

February 18, 2026
0
ग्याल्पो ल्होसार आज मनाइँदै

ग्याल्पो ल्होसार आज मनाइँदै

February 18, 2026
0
रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

February 17, 2026
0
माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

February 17, 2026
0

Discussion about this post

Everest Highlights

दिक्तेल बजार परिसरमा राखियो सचेतनामूलक बोर्ड, ट्राफिक सक्रियता बढ्यो

दिक्तेल बजार परिसरमा राखियो सचेतनामूलक बोर्ड, ट्राफिक सक्रियता बढ्यो

February 18, 2026
चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

February 18, 2026
ग्याल्पो ल्होसार आज मनाइँदै

ग्याल्पो ल्होसार आज मनाइँदै

February 18, 2026
रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

रास्वपा कोशी प्रदेश पर्यटन विभाग प्रमुख शेर्पा उज्यालो नेपाल पार्टीमा प्रवेश

February 17, 2026
माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

February 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल बजार परिसरमा राखियो सचेतनामूलक बोर्ड, ट्राफिक सक्रियता बढ्यो

दिक्तेल बजार परिसरमा राखियो सचेतनामूलक बोर्ड, ट्राफिक सक्रियता बढ्यो

February 18, 2026
चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

चुनावी माहोल तातेसँगै सोलुखुम्बुमा आचारसंहिताको निगरानी कडा

February 18, 2026
ग्याल्पो ल्होसार आज मनाइँदै

ग्याल्पो ल्होसार आज मनाइँदै

February 18, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly