Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदपयुरमा बस दुर्घटना, सवार १५ जना घाइते

Radio Everest by Radio Everest
February 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ११, उदयपुर संवाददाता । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलस्थित मदन भण्डारी लोकमार्गमा ओखलढुङ्गे डिलक्स बस दुर्घटना भएको छ । कटारीबाट गाइघाट जाँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा सहचालकसहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूमा त्रियुगा नगरपालिका–११ का २२ वर्षीय मणिका मगर, कटारी नगरपालिका–४ का ३५ वर्षीय अनिता चौधरी, उदयपुरगढी गाउँपालिका– ७ का ७३ वर्षीय सोममाया मगर, ताप्ली गाउँपालिका–५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा नगरपालिका–७ चुहाडेका २१ वर्षीय रेशिका बस्नेत, रौतामाई गाउँपालिका–७ का १७ वर्षीय तिलक बस्नेत, उदयपुरगढी गाउँपालिका टाडेका १० वर्षीय दिपेश तामाङ, कटारी नगरपालिका–४ १९ वर्षीया पवित्रा श्रेष्ठ छिन्। त्यस्तै त्रियुगा नगरपालिका–५ कि २० वर्षीया रेश्मा बस्नेत, कटारी नगरपालिका–२ गोलपार्ककी ६० वर्षीय सोममाया परियार गम्भीर घाइते छिन्। त्यस्तै बसका सहचालक कटारी नगरपालिका–३ बस्ने २७ वर्षीय नितेश बुढाथोकी, कटारी नगरपालिका–५ का ७८ वर्षीय दलबहादुर तामाङ, कटारी–४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली गाउँपालिका–५ रूपाटारका २८ वर्षीय सुवास नेपाली र कटारी–४ का १५ वर्षीय सुजन तामाङ छन् ।

बसमा चालकसहित कुल १६ जना सवार थिए। बसका चालक कटारी–४ का ४५ वर्षीय बिक्रम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १५ जना घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

Previous Post

जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

Next Post

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly