Friday, February 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महिला चडेको स्कुटर ठोक्कियो ट्याक्टर सँग, महिला सामान्य घाइते

Radio Everest by Radio Everest
February 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागु्न १५, सोलुखुम्बु । सोलुखुम्बुमा दुर्घटनाको दर दिनानुदिन बढदो क्रममा छ । आज भरखरै मात्र जिल्ला सदरमुकाम नजिकैको फाप्लु् सल्लेरी सडकमा ट्याक्टर र स्कुटर ठोकिएका छन् । ट्याक्टर र स्क्ुटर ठोक्किदा स्कुटरमा सवार महिला सामान्य घाइते भएकी छन् भने स्कुटर क्षतविक्षत भएको छ । सल्लेरीबाट फाप्लु तर्फ जाँदै गरेको ट्याक्टर बा ८१ प ६२६२ नम्बरको स्कुटर र मा ६ त १६३६ नम्बरको ट्याक्टर ठोक्किएका हुन् । घाइते महिलालाई उपचारका लागी जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्याललय सोलुखुम्बुले जनाएको छ ।

Previous Post

होलि पर्व मर्यादित तथा सभ्य रुपमा मनाउन सोलु प्रशासनको आग्रह

Next Post

चैत १ गतेबाट आइपीओ जारी गर्दै बेनी हाइड्रोपावर, कहाँ कती हिस्सा ?

Related Posts

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चैत १ गतेबाट आइपीओ जारी गर्दै बेनी हाइड्रोपावर, कहाँ कती हिस्सा ?

चैत १ गतेबाट आइपीओ जारी गर्दै बेनी हाइड्रोपावर, कहाँ कती हिस्सा ?

February 27, 2026
महिला चडेको स्कुटर ठोक्कियो ट्याक्टर सँग, महिला सामान्य घाइते

महिला चडेको स्कुटर ठोक्कियो ट्याक्टर सँग, महिला सामान्य घाइते

February 27, 2026
होलि पर्व मर्यादित तथा सभ्य रुपमा मनाउन सोलु प्रशासनको आग्रह

होलि पर्व मर्यादित तथा सभ्य रुपमा मनाउन सोलु प्रशासनको आग्रह

February 27, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly