Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लामा प्लान्ट–फर–द–प्लानेट एकेडेमी ,६० विद्यार्थी बने जलवायु न्यायका दूत

Radio Everest by Radio Everest
February 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १५, साेलुखुम्बु ।  तल्लो सोलु हाइड्रो पावरले तिङ्ला स्थति सिंहकाली आधारभुत विदालयमा प्लान्ट फर द प्लानेट एकेडेमी अन्तर्गत एक दिने जलवायु शिक्षा तथा युवा शसक्तीकरण कनार्यक्रम सम्पनन गरेको छ । ६० जना विदार्थीको सहभागीतामा कम्पनीले कार्यक्रम सम्पन्न गरेको हो । तल्लो सोलु जलविद्युत आयोजनाको सहयक प्रबन्धक श्री सुदीप घिमिरे ज्यूले जानकारी गराउनु भयो । कार्यक्रमको सुरुवात सहभागीबीच सहकार्य र आपसी विश्वास अभिवृद्धि गर्ने अन्तरक्रियात्मक गतिविधिबाट गरिएको थियो। त्यसपछि Now We Children Save the World शीर्षकमा सोलु हाइड्रोपावर लिमिटेडका श्री सुदीप घिमिरेले प्रमुख प्रस्तुती दिएका थिए । प्रस्तुतिमा कार्बन डाइअक्साइड का स्रोत, विश्व तापक्रम वृद्धि, प्रकाश संश्लेषण, जलवायु न्याय र प्लान्ट–फर–द–प्लानेटको अभियानलाई सरल, रोचक र बालमैत्री शैलीमा प्रस्तुत गरिएको थियो ।

प्लान्ट(ट) गेममार्फत विद्यार्थीहरूले मेयर, जलवायु न्याय दूत तथा जलवायु परिवर्तनबाट प्रभावित नागरिकजस्ता भूमिका निर्वाह गर्दै जलवायु सम्बन्धी निर्णय प्रक्रिया, संवाद र सरोकारवालाको जिम्मेवारीलाई व्यवहारिक रूपमा बुझ्ने अवसर पाए। साथै सार्वजनिक वक्तृत्वकला सत्रले विद्यार्थीहरूको आत्मविश्वास र प्रस्तुति क्षमता अभिवृद्धि गर्न सहयोग पु¥यायो भनि पुर्ण विश्वास रहेको बाताउनु भयो । कार्ययोजना सत्रमा विद्यार्थीहरूलाई समूहमा विभाजन गरी विद्यालयस्तरमै लागू गर्न सकिने जलवायु समाधानका व्यावहारिक योजनाहरू तयार गराइयो। प्रत्येक समूहले स्पष्ट लक्ष्य, जिम्मेवारी र समयसीमासहित आफ्ना योजना प्रस्तुत गरे । समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा जलवायु न्याय दूत घोषणा गरे। सहभागी विद्यार्थीहरूलाई प्लान्ट–फर–द–प्लानेटको टिसर्ट प्रदान गरियो।

कार्यक्रमको अन्त्यमा नव नियुक्त जलवायु न्याय दूतहरूले विद्यालय परिसरमा करिब ७ वटा बिरुवा रोपण गर्दै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। यस एकेडेमीले तिङ्लामा नयाँ पुस्तालाई जलवायु नेतृत्वतर्फ उन्मुख गराउँदै स्थानीय तहबाटै दिगो भविष्य निर्माण गर्न सकिने सशक्त सन्देश दिएको सहयक प्रबन्धक ज्यूले जानकारी गराउनु भयो ।

Previous Post

चैत १ गतेबाट आइपीओ जारी गर्दै बेनी हाइड्रोपावर, कहाँ कती हिस्सा ?

Next Post

सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly