Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सरकारी सवारी साधन दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आग्रह

Radio Everest by Radio Everest
February 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १६, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले शुक्रबार एक सूचना जारी गर्दै सरकारी सवारी साधनको दुरुपयोग नगर्न सबै सरोकारवालालाई सचेत गराउनुभएको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ । निर्वाचनको समयमा जनप्रतिनिधि तथा सरकारी कर्मचारीबाट सरकारी सवारी साधनको दुरुपयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्देशन जारी गरिएको हो ।

प्रचलित कानुन, निर्वाचन आचारसंहिता तथा सम्बन्धित निर्देशनअनुसार सरकारी सवारी साधन केवल अत्यावश्यक सरकारी कार्यका लागि मात्र प्रयोग गर्न पाइने व्यवस्था छ । निर्वाचन प्रचार–प्रसार, मतदाता ओसारपसार, राजनीतिक गतिविधि वा कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी कार्यमा सरकारी सवारी साधनको प्रयोग पूर्ण रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न सबै राजनीतिक दल, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सम्बन्धित पक्षलाई नियमको पालना गर्न अनुरोध गरेको छ ।

Previous Post

सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

Next Post

बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म : यस्ताे छ अनुसन्धान

Related Posts

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
0
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
0
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
Next Post
बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म :  यस्ताे छ अनुसन्धान

बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म : यस्ताे छ अनुसन्धान

Discussion about this post

Everest Highlights

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly