Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म : यस्ताे छ अनुसन्धान

Radio Everest by Radio Everest
February 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फाल्गुण १६, साेलुखुम्बु ।  नर्सरी कक्षादेखि सुरु भएको मित्रता कक्षा १० पार गर्दै उच्च शिक्षासम्म मात्र सीमित रहेन, अनुसन्धान क्षेत्रमा समेत सहकार्यमा परिणत भएको उदाहरण सार्वजनिक भएको छ।“Role of the United States Agency for International Development (USAID) in Education Equity and Development in Nepal” शीर्षकको अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरू विद्यालयकालीन साथी हुन्। प्रदीप थापा, मिङमार शेर्पा, निर्मला अधिकारी, ड्रोणा त्रिताल र चन्द्र सिंह श्रेष्ठको टोलीले नेपालमा शिक्षा समानता, प्रारम्भिक सिकाइ र युवा कार्यबल विकासमा USAID को योगदान विश्लेषण गरेका छन्।

   नेपालको शिक्षा क्षेत्रमा समावेशिता, पहुँच र गुणस्तर अभिवृद्धिका लागि संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (USAID) ले दशकौँदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एक अध्ययनले देखाएको छ। “Role of the United States Agency for International Development (USAID) in Education Equity and Development in Nepal” शीर्षकको अध्ययनले नेपालमा शिक्षा समानता र विकास प्रवर्द्धनमा USAID को प्रभाव विश्लेषण गरेको हो।

प्रदीप थापा, मिङमार शेर्पा, निर्मला अधिकारी, ड्रोणा त्रिताल र चन्द्र सिंह श्रेष्ठद्वारा तयार पारिएको उक्त अध्ययनअनुसार USAID ले विशेषगरी लैङ्गिक असमानता न्यूनीकरण, प्रारम्भिक कक्षा सिकाइ सुधार र युवाको रोजगारीमुखी सीप विकासमा केन्द्रित कार्यक्रममार्फत शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पारेको छ।

अध्ययनमा उल्लेख भएअनुसार USAID को सहयोगले विद्यालयमा भर्ना दर वृद्धि, बालबालिकाको साक्षरता दरमा सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि तथा सीमान्तकृत र पहुँचबिहीन समुदायका बालबालिकाको समावेशी सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण टेवा पुगेको छ।

विशेष गरी प्रारम्भिक कक्षा (Early Grade Learning) मा पढाइ–लेखाइ सीप सुदृढीकरण, शिक्षण विधिमा सुधार, पाठ्यक्रम तथा मूल्यांकन प्रणाली सुदृढीकरणजस्ता कार्यक्रम प्रभावकारी देखिएको अध्ययनले निष्कर्ष निकालेको छ। त्यस्तै, युवाहरूलाई श्रम बजारसँग जोड्ने सीपमूलक तालिम तथा क्षमता विकास कार्यक्रमले रोजगारी सम्भावना विस्तार गर्न मद्दत पुर्‍याएको उल्लेख गरिएको छ।

लैङ्गिक समानता र सामाजिक समावेशितालाई प्राथमिकतामा राख्दै USAID ले दलित, जनजाति, दुर्गम क्षेत्रका बालबालिका तथा अन्य वञ्चित समूहलाई लक्षित कार्यक्रम सञ्चालन गरेको थियो। अध्ययनका अनुसार यसले शिक्षा पहुँचमा देखिएको असमानता घटाउन सहयोग पुगेको छ।

अध्ययनले नेपालजस्तो विकासोन्मुख मुलुकमा शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारको दीर्घकालीन र निरन्तर लगानी आवश्यक रहेको औंल्याएको छ। USAID को सहयोगलाई नेपाल सरकारका लागि शिक्षा सुधार र प्रणाली सुदृढीकरणमा महत्वपूर्ण साझेदारीका रूपमा व्याख्या गरिएको छ।

समग्रमा, अध्ययनले शिक्षा क्षेत्रमा गुणस्तर, समावेशिता र दिगोपन सुनिश्चित गर्न USAID को भूमिका उल्लेखनीय रहेको निष्कर्ष प्रस्तुत गरेको छ। बाल्यकालीन मित्रता अनुसन्धान सहकार्यमा रूपान्तरण हुनु शिक्षा क्षेत्रप्रतिको निरन्तरता, विश्वास र समर्पणको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

Previous Post

सरकारी सवारी साधन दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आग्रह

Next Post

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly