Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका ९६ कृषि फर्मलाई १ करोड ३० लाख बढी अनुदान

Radio Everest by Radio Everest
June 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७, सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले यो वर्ष १ करोड ३० लाख बढी अनुदान वितरण गरेको छ । कार्यालयले विभिन्न ८ ओटा कार्यक्रम मार्फत कृषकहरुलाई चालु आर्थिक वर्षको हाल सम्म १ करोड ३१ लाख रुपैयाँ बराबरको मेसिन सामाग्री उपकरण वितरण गरेको हो ।

प्रदेश सरकारबाट ज्ञान केन्द्रका लागी प्राप्त उक्त बजेट मध्येबाट विभिन्न ७७ कृषि समुह तथा कृषि फर्मलाई अनुदान स्वरुप उक्त रकम बराबरको कृषि औजार, सामाग्री वितरण गरिएको हो । कार्यालयका अनुसार अनुदानका लागी आएका आवेदनहरू मध्येबाट छनौट गरेर ९६ वटा कृषि फर्म वा समुह हरुलाई अनुदान उपलब्ध गराइएको हो ।

कार्यालयका सुचना अधिकारी कुल बहादुर राईका अनुसार यो वर्ष जिल्लाका लागी आएका ८ ओटा कार्यक्रमहरुमा रहेका ७७ कोटाबाट ९६ जना लाई अनुदान दिइएको हो । जसमध्ये प्रोटैक्टेड हर्टिकल्चर प्रमोशन कार्यक्रममा रहेको ५ वटा कोटामा निर्धारित २५ लाख बजेटलाई ८ ओटा कृषि फर्म तथा समुहमा वितरण गरिएको छ ।

यस्तै व्यवसायिक फलफुल बगैँचा स्थापना कार्यक्रमका लागी निर्धारित ५ कोटामा विनियोजित १५ लाख बजेट १० वटालाई, राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम अन्तर्गत ५ कोटामा विनियोजित १५ लाख बजेट ५ वटालाई, रैथाने वाली प्रवर्धनका लागी निर्धारित एउटा कोटामा विनियोजित ३ लाख बजेट २ वटालाई कृषि फर्म तथा समुहहरूलाइ वितरण गरिएको छ ।

यस्तै महिला लक्षित विपन्न तथा पिछडिएको वर्गको लागी निर्धारित ८ कोटामा विनियोजित ८ लाख बजेट ८ वटालाई, युवा लक्षित च्याउ, मह तरकारी उत्पादन कार्याक्रममा निर्धारित ४० कोटामा विनियोजित ४० लाख बजेट ४० वटालाई, कुलबुट खरिद तथा जडानमा सहयोग कार्यक्रममा निर्धारित ३ कोटामा विनियोजित १५ लाखमा ३ वटालाई र मागमा आधारित कार्यक्रममा निर्धारित १० कोटामा विनियोजित १० लाखमा २० वटा कृषि समुह वा फर्मलाई अनुदान उपलब्ध गराइएको हो ।

यस्तै संघिय सरकारबाट प्राप्त व्यवसायिक कृषि उत्पादन केन्द्र तरकारी ब्लक विकास कार्यक्रमका लागी प्राप्त २० लाख रुपैयाँ बजेट अनुदानमा उपलब्ध गराइएको हो । ज्ञान केन्द्रबाट सञ्चालित कार्यक्रमको प्रभावकारीता हाल सम्म समग्रमा सन्तोषजनक रहेको केन्द्रका सुचना अधिकारी कुल बहादुर राईले बताउनुभयो । कार्यालयले आगामी आर्थिक वर्षका लागी पनि बजेट प्रस्ताव गरिसकेको उहाँले बताउनुभएको छ ।

Previous Post

सोलुखुम्बुमा धान खेती घट्ने, अघिल्लो वर्षको तुलनामा ३ सय हेक्टर कम

Next Post

आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

Related Posts

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
Next Post
आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly