Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा धान खेती घट्ने, अघिल्लो वर्षको तुलनामा ३ सय हेक्टर कम

यो वर्षको पहिलो धान रोपाइँ थुलुङबाट सुरु

Radio Everest by Radio Everest
June 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यो वर्ष धान रोपाई गर्ने क्षेत्रफल ३ सय हेक्टर घटेको छ । गत वर्षको तुलनामा जिल्लामा यो वर्ष धान रोपाई गर्ने क्षेत्रफल घटेको हो । जिल्लामा गत वर्ष १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।

तर यो वर्ष उक्त क्षेत्रफल ३ सय हेक्टरले घटेर १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयका सुचना अधिकारी कुल बहादुर राईका अनुसार खेतियोग्य जमिन ४५ हजार ३ सय ५८ हेक्टर रहेकोमा यो वर्ष उक्त क्षेत्रफलमा मात्रै धान खेती हुने अनुमानित तथ्याङ्क कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पठाएको हो ।

गत वर्ष जिल्लाभर ३ हजार ५१ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष धान खेती गर्ने जमिन घटेसँगै उत्पादन स्वतः घट्ने कार्यालयले जनाएको छ । जिल्लामा विभिन्न कारण वर्षेनी धान खेती गर्ने क्षेत्रफल घटिरहेको छ । प्राकृतिक कारणहरु धान फल्ने फुल्ने बेलामा आउने हावाहुरीका कारण, असिना पानीका कारण पनि धान खेती घट्ने गरेको कार्यालयको भनाई छ । किसानहरुले घुम्ती वाली, अलैंची लगायत लगाउँदा पनि धान खेती घट्ने गरेको हो । सोलुखुम्बुका खुम्बु गाउँपालिका बाहेक सबै पालिकामा धान खेती हुने गरेको छ ।

गत वर्ष यसैवीच हिमाली जिल्ला सोलुखुम्बुमा यो वर्षको धान रोपाई सुरु भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ बाट यो वर्षको पहिलो धान रोपाई सुरु भएको कार्यालयले जनाएको हो ।

हिमाली भेग रहेको जिल्लामा हरेक वर्ष जेठ अन्तिम हप्ताबाट धान रोपाई सुरु हुने गरेको र यो वर्ष पनि सोही अनुरुप धान रोपाई सुरु भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयले आगामी असार ७ गतेबाट जिल्लामा भएको धान खेतीको औपचारीक बुलेटिन नियमित जानकारी गराउने पनि कार्यालयले जनाएको छ ।

Previous Post

मोटरसाइकल दुर्घटनामा परि प्रहरी चौकीका इन्चार्ज रविन्द्र ठाकुरको मृत्यु

Next Post

सोलुखुम्बुका ९६ कृषि फर्मलाई १ करोड ३० लाख बढी अनुदान

Related Posts

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly