Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोटरसाइकल दुर्घटनामा परि प्रहरी चौकीका इन्चार्ज रविन्द्र ठाकुरको मृत्यु

Radio Everest by Radio Everest
June 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७,साेलुखुम्बु । सिन्धुलीको फिक्कल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा रत्नावती प्रहरी चौकीका इन्चार्ज असइ रविन्द्र ठाकुरको मृत्यु भएको छ। गस्तीगर्दै  चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका ५ झगरेवेसी भित्री सडकमा आइतबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा परि घाईते भएका ठाकुरको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि  घाईते भएका रत्नावती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक रविन्द्र ठाकुर सहित दुइजना गम्भिर घाइते हुनुभएकाे थियाे ।  उहाँकाे उपचारको लागि सुनकोशी सामुदायिक  अस्पताल लगिएको थियो। धनुषाको कमला नगरपालिका ९ घर भएका ठाकुर रत्नावती प्रहरी चौकीमा कार्यरत हुनुहुन्थ्यो। ठाकुर सहित मोटरसाइकलमा पछाडी सवार तनहु भिमाद नगरपालिका ७ का प्रहरी सहायक हवल्दार सुर्यकुमार श्रेष्ठ गम्भीर घाईते भएका हुन्। गम्भीर घाईते भएका प्रहरी सहायक हवल्दार सुर्यकुमार श्रेष्ठलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।   प्रदेश ३-०२-००१ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको जिल्लाप्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द काफ्लेले जानकारी दिनुभयो।

Previous Post

रेबिज संक्रमित कुकुरको डर, फाप्लुमा ३० वटा कुकुरलाई रेबिज खोप

Next Post

सोलुखुम्बुमा धान खेती घट्ने, अघिल्लो वर्षको तुलनामा ३ सय हेक्टर कम

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly