Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तपाईंको आजको राशिफल

Radio Everest by Radio Everest
June 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २८,साेलुखुम्बु ।

मेष राशिः सामान्य उदर रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक लाभ हुने दिन छ। यात्रामा फल प्राप्त हुने योग छ। नयाँ कार्य गर्दा बिचार पुर्‍याउनुहोला।

वृष राशिः मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई  राम्रो छ। घर परिवारमा प्रेम सद्भाव रहनेछ।

मिथुन राशिः परिवारमा धन आर्जन हुने योग देखिन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो छ। माया मारिसकेको धन फिर्ता हुनाले मन प्रशन्न रहनेछ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला।

कर्कट राशिः इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। नविन कार्यसिद्धिमा सामान्य बाधा छ। उन्नति कम हुने दिन देखिन्छ।

सिंह राशिः राजनीतिमा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक यात्रामा दिन राम्रो छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। साथीभाइसँगको भेटघाट रमाईलो हुनेछ।

कन्या राशिः सामान्य मतान्तर हुन सक्ने हुँदा, जोगिनु होला। अध्ययनमा राम्रो सदन रहेपनि आर्थिक क्षेत्रमा कम सफलता मिल्नेछ। सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला।

तुला राशिः आर्थिक लाभ हुने दिन छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्ने छ। अन्यको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। व्यापार व्यवसायमा शुभ देखिन्छ।

वृश्चिक राशिः व्यापारमा फल प्राप्त हुने छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। खेलकुदको क्षेत्रमा राम्रो फल प्राप्त हुने योग छ। वाणी सिद्धि हुने योग छ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ।

धनु राशिः धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। स्वदेश यात्राको योग रहेको छ। सामान्य उदर रोग देखिन सक्छ। पराक्रमबाट कार्यसिद्धि हुने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

मकर राशिः व्यापार व्यवसायमा विशेष फल प्राप्तिको समय छ। टेक्निकल उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। सामान्य चर्म रोग देखिन सक्छ। नविन कार्यमा थोरै बाधा आउने छ। स्वजनबाट धन आउने योग छ।

कुम्भ राशिः बिलासी खानपानमा रुचि नगर्नु  वेस हुन्छ। उन्नति प्रगति हुने दिन छ। केही व्यक्तिले सामान्य दुःख दिन सक्ने छन्। अध्यापनमा सफलता मिल्ने योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ।

मीन राशिः कृषि व्यवसायमा लगानी गरे कम लाभ मिल्नेछ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। काममा मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु उत्तम हुनेछ।

Previous Post

आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

Next Post

एमाले सोताङ गाउँपालिका कमिटिको अध्यक्षमा विश्वकर्मा निर्विरोध

Related Posts

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
Next Post
एमाले सोताङ गाउँपालिका कमिटिको अध्यक्षमा विश्वकर्मा निर्विरोध

एमाले सोताङ गाउँपालिका कमिटिको अध्यक्षमा विश्वकर्मा निर्विरोध

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly