Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा पनि अर्को हप्ताबाट आधा सिलिण्डर ग्याँसको वितरण गरिने

Radio Everest by Radio Everest
March 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा प्रशाुनले आगामी हप्ता देखी आधा सिलिण्डर ग्यास वितरण गर्ने गरि तयारी गरिरहेको छ । सोलुखुम्बु जिल्लामा हाल ग्यासको मौज्दात प्रशस्त नभए पनि चरम अभावको स्थिति भने सिर्जना भइनसकेकाले केही समय पुरा ग्यास विकृ वितरणको व्यवस्था मिलाईएको हो । उपभोक्ताहरूको मागलाई मध्यनजर गर्दै प्रशासनले जिल्लामा खाना पकाउने ग्यास तथा अन्य इन्धनको अभाव हुन नदिन उद्योग वाणिज्य संघसँग निरन्तर समन्वय गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीकाले जानकारी दिनुभयो ।

बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन प्रशासनले सूक्ष्म संयन्त्रमार्फत निरन्तर अनुगमन गरिरहेको उहाँको भनाई छ । जिल्लामा ग्यासको उपलब्धता न्यून देखिएकाले यसलाई सन्तुलनमा राख्न नेपाल आयल निगमको निर्णयअनुसार आगामी हप्तादेखि सोलुखुम्बुमा पनि आधा सिलिन्डर ग्यास वितरण गर्ने तयारी भएको छ । यसरी आधा सिलिन्डर ग्यास ल्याउँदा सर्वसाधारणको भान्सासम्म इन्धन पु¥याउन सकिने विश्वास लिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार अहिलेसम्म सोलुखुम्बुमा कालोबजारी सम्बन्धी कुनै पनि औपचारिक उजुरी परेको छैन। यद्यपि, आधा सिलिन्डर ग्यास ढुवानी गर्दाको खर्च र पूरा सिलिन्डरको ढुवानी खर्च लगभग उस्तै हुने प्राविधिक कठिनाइका कारण उपभोक्ताले आधा ग्यास खरिद गर्दा मूल्यमा केही सामान्य हेरफेर हुन सक्ने सम्भावना रहेको छ ।

Previous Post

खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

Next Post

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

Related Posts

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
0
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

मोटरसाइकल दुर्घटनामा खोटाङका एक युवकको मृत्यु

Discussion about this post

Everest Highlights

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

August 27, 2026
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly