Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

Radio Everest by Radio Everest
March 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु । सोलुखुम्बुमा रेड पाण्डा हाब्रे संरक्षणका लागी काम गरिरहेको हिमाली स्वास्थ्य तथा वातावरण सेवा सोलुखुम्बुले जिल्ला स्तरीय सरोकारवालाहरूसँग गोष्ठी गरेको छ ।  संस्थाले यस वर्ष २०२६ मा गर्न लागेका कामहरूको जानकारी तथा सम्पन्न गरिएका कामहरूको समीक्षा गोष्ठी सम्पन्न गरेको हो ।

 लोपउन्मुख वन्यजन्तु रेडपान्डाका संरक्षणका लागी विगत ३ वर्षदेखी कार्यक्रम सञ्चालन गर्दै आइरहेको यस संस्थाले सोलुखुम्बुमा वार्षिक रुपमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको जनाइएको छ ।  संस्थाका अध्यक्ष निमा तेण्डुप शेर्पाको अध्यक्षता एवं जिल्ला समन्वय समिति समोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमामा सम्पन्न एक कार्यक्रमका बीच संस्थाले कार्यक्रम कार्यान्वयन भइरहेका पालिकामा रेडपान्डाका बासस्थान संरक्षण तथा स्कृनीङसँग सम्बन्धित कामहरू भइरहेको जनाइएको छ ।  

कार्यक्रममा जिसस प्रमुख निरौलाले वन्यजन्तु संरक्ष्ण आँफैमा मानिसको प्राकृतिक जिम्मेवारी भएको बताउँदै रेडपान्डाका स्वभाव र अवस्थालाई ध्यानमा राख्दै नतिजामुखी काम गर्नुपर्ने आवश्यकताका रहेको औँल्याउनु भयो ।  उहाँले सोलुखुम्बुमा रेडपान्डा छ भन्ने कुरा यकिन भएको भएपनि कति छ भन्ने कुरा समेत एकिन गरेर संरक्षणको काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।  रेडपाण्डा नेटवर्क नेपालका कार्यक्रम संयोजक अनिस ढकालले सोलुखुम्बुमा रेडपान्डाका बासस्थान रहेको जानकारी दिँदै त्यसको अवस्थिति र अवस्था सम्बन्धी जानकारी लिने काम भइरहेको बताउनुभएको थियो ।

उहाँले गत वर्षहरुमा क्यामरा ट्राकिङको काम भएको र यो वर्ष समेत हुने उल्लेख गर्नुभयो । उहाँले गत वर्ष २ वटा सामुदायिक वनमा क्यामरा राखेर ट्रयाकिङ गरिएको भन्दै आगामी वर्ष अन्य वनहरुमा यो काम गरिने बताउनुभयो । उहाँले यो वर्ष रेडपान्डाका बासस्थान पत्ता लगाएर त्यहाँ वृक्षारोपण गरिने, कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाइने लगायतका काम गरिने उल्लेख गर्नुभयो ।  बार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राई, जिल्ला वन कार्यालयका प्रमुख, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख लगायतको उपस्थीति रहेको थियो । 

Previous Post

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

Next Post

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

Related Posts

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
0
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
0
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

Discussion about this post

Everest Highlights

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly