Wednesday, July 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा चट्याङ लाग्दा ८ जना घाइते, एकको अवस्था गम्भीर

Radio Everest by Radio Everest
March 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १३, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–२ पेल्माङमा चट्याङ लाग्दा ८ जना घाइते भएका छन्। आज साँझ करिब ६ बजेतिर स्थानीय सञ्चमान बिक, बुद्ध बहादुर बिक र असिम रसाइलीको घर आसपासमा अचानक परेको चट्याङबाट उनीहरू घाइते भएका हुन्। घटनालगत्तै घाइतेहरूलाई बुङ आधारभूत अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये १३ वर्षीय सुदिप बिकको अवस्था गम्भीर रहेको छ। उनको नाक र मुखबाट रगत बगिरहेको र बोल्न नसक्ने अवस्था रहेको छ । त्यस्तै, १६ वर्षीय ओसन बिकको अवस्था मध्यम रहेको छ। उनी पनि बोल्न नसक्ने अवस्थामा रहेका छन्। अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ४ वर्षीय करण बिक, ११ वर्षीया जुनिता रसाइली, २ वर्षीया सृजना रसाइली, २६ वर्षीया सरस्वती बिक, १३ महिनाकी युनिसा बिक र २२ वर्षीया अमृता रसाइली रहेका छन्। घटनाबाट कुनै पनि भौतिक संरचना तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

Previous Post

 सरकार बनेकाे अवसरमा रास्वपा सोलुखुम्बुले गर्यो दीप प्रज्वलन 

Next Post

एमाले अध्यक्ष केपी ओली पक्राउ

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
0
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
0
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
0
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

June 30, 2026
0
Next Post
एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

June 30, 2026
उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly