Wednesday, July 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

Radio Everest by Radio Everest
March 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १४, सोलुखुम्बु ।  पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले सोलुखुम्बुले मसाल बालेर विरोध प्रदर्शन गरेको छ ।  एमाले सोलुखुम्बुका केही कार्यकर्ताहरूको उपस्थितिमा सदरमुकाम सल्लेरीमा मसाल बालेर विरोध प्रदर्शन गरेका हुन ।

 सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीका वडा अध्यक्ष एवं एमाले नेता मिङ्मार तामाङ सहितका केही नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु अगाडी नारावाजी गर्दै मसाल बालेर नारा लगाएका थिए  । उनीहरूले केपीओली रिहा गर, गृहमन्त्री राजीनामा दे, एमाले जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

नाराबाजीका क्रममा मसाल बालेर प्रदर्शन गरिएपछि प्रहरीले उक्त मसाल खोसेर निभाइ दिएको थियो ।  बालेन नेतृत्वको सरकारले जेन जी आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको निर्णय कार्यान्वयन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई शनिवार बिहान निवासबाटै पक्राउ गरिएको थियो ।  

Previous Post

एमाले अध्यक्ष केपी ओली पक्राउ

Next Post

 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
0
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
0
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
0
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

Discussion about this post

Everest Highlights

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly