Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

Radio Everest by Radio Everest
March 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १५, सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले अध्यक्ष केपी शर्मा ओली पक्राऊ परेको विषयमा विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत एमालेले प्रधानमन्त्रीको कार्यालयलाई विरोधपत्र पठाएको हो ।

शनिवार बिहान सरकारले जेनजी आन्दोलनमा क्रममा भएको हत्यालाई लिएर एमाले अध्यक्ष ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । उक्त पक्राउलाई पूर्वाग्रही लोकतान्त्रीक मूल्य मान्यता विपरीत भएको भन्दै एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाद्धारा हस्ताक्षरित विरोधपत्र सीडीओ लिला कुमारी केसी पाण्डे मार्फत प्रधानमन्त्री कार्यालय पठाइएको हो ।

ज्ञापन पत्रमा एमालेले कार्की आयोगको प्रतिवेदन र स्वयं आयोगका प्रति असहमती भएको र सर्वोच्च अदालतले समेत उक्त आयोगप्रति प्रश्न उठाएको भन्दै उक्त आयोगको प्रतिवेदन र ओली पक्राउ न्याय सम्मत नभएको जिकिर एमालेले गरेको छ ।  एमालेले सर्वोच्चका हालका प्रधानन्यायाधीशको अध्यक्षतामा अर्को आयोग गठन गरि पुनः जाँचबुझ गराउन समेत माग गरेको छ ।  एमालेले विरोधका ४ कार्यक्रम तय गरेकोमा आज दोश्रो कार्यक्रम स्वरुप विरोध पत्र प्रधानमन्त्रीलाई पठाएको हो ।  

Previous Post

अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

Next Post

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

Related Posts

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
0
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
0
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
0
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

August 26, 2026
0
Next Post
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

Discussion about this post

Everest Highlights

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

August 26, 2026
सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

सोलुमा महिलाको नाममा उद्योग दर्ता न्यून, उद्यमशीलता बढाउन चुनौती

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

August 26, 2026
भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly