Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालकाे आयोजनामा शिक्षकका लागि १० दिने तालिम सुरू

Radio Everest by Radio Everest
June 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २८,साेलुखुम्बु । रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी र नगरपालिका तथा गाउँपालिकाको समन्वयमा आधारभूत तह गणित विषयको १० दिने शिक्षकको पेसागत विकास तालिम (टी. पी. डी.) र स्थानीय स्रोत शिक्षकका लागि ४ दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । साेलुखुम्बु सल्लेरीको जनजागृति मा. वि मा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सोलु दुधकुण्ड नगरपालिका उपमेयर गान्धीमाया तामाङले गर्नु भएको हाे । रीड नेपालका संस्थापक अध्यक्ष भिम बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  साेही विद्यालयका  प्र अ जनककुमार थापाको पनि उपस्थिति रहेको थियो ।तालिममा गणित विषयका दोस्रो चरणका १२ जना शिक्षक र १९ जना स्रोत शिक्षकको सहभागिता रहेको छ ।

कार्यक्रमममा तालिमको उद्देश्यबारे रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रस्ट पार्दै तालिमको मुख्य उद्देश्य तालिममा सिकेका सीपहरुलाई विद्यालयमा लगेर बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने रहेको बताउनु भयो । त्यसका लागि तालिममा शिक्षकको पेसागत विकास संग सम्बन्धित विभिन्न विषयवस्तु तथा शैक्षणीक क्रियाकलापसंग सम्बन्धित विधिहरुलाई जाेड दिने बताउनु भयाे।
कार्यक्रमका प्रमुख अतिथि गान्धीमाया तामाङले विद्यालयको गुणस्तर सुधारमा शिक्षक तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सुनसरी नै पुगेर  लिनु पर्ने तालिम जिल्लामै आयोजना गरी तालिम दिएकाेमा  रीड नेपाललाई धन्यवाद दिदैँ  पहिलेको तुलानामा शिक्षामा क्रमश सुधार हुदै अाएकाेमा खुसी व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बोल्दै रीड नेपालका संस्थापक अध्यक्ष भिम बोगटीले कार्यक्रमको दिगोपानाको लागि स्थानीय तहसंगको समन्वयमा स्थानीय स्रोत शिक्षक नेटवर्क निर्माण गरि परिचालन गरेको भन्दै आफुलाई नमुना शिक्षकको रुपमा प्रस्तुत गर्दै विद्यालयमा काम गर्न आग्रह गर्दै प्राेत्साहन गर्नुभयो ।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरुले गरिरहेका छन् ।

Previous Post

विपद् उद्धार सम्बन्धी अभ्यासका क्रममा सशस्त्र प्रहरीको डुबेर मृत्यु

Next Post

भारतकाे जम्मु कश्मिरमा तीर्थयात्रु चढेको बसमा आतंकवादी आक्रमण हुँदा ९ जनाको मृत्यु, ३३ घाइते

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly