Monday, October 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भारतकाे जम्मु कश्मिरमा तीर्थयात्रु चढेको बसमा आतंकवादी आक्रमण हुँदा ९ जनाको मृत्यु, ३३ घाइते

Radio Everest by Radio Everest
June 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २८, साेलुखुम्बु ।   भारतको जम्मु कश्मिरको रायसी शिवखोरी गुमा मन्दिर जान तीर्थयात्रु चढेको बसमा आतंकवादीहरुले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ । आक्रमणमा परेर ३३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीर्थयात्रु बोकेको बस कटरातर्फ जाँदै गरेका बेला आतंकवादीहरुले आक्रमण गरेका थिए । अन्धाधुन्द गोली चलेपछि बसका चालकले आफ्नो नियन्त्रण गुमाउँदा बस खाल्डोमा खसेको थियो । घटना भएको क्षेत्रमा उद्धार कार्य जारी रहेको समेत बताइएको छ ।

घाइतेलाई तत्काल उपचारका लागि नजिकैको नरैनापुर र रियासी जिल्ला अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । यात्रीहरु उत्तर प्रदेशबाट मन्दिर दर्शनका लागि आएको बताइएको छ । घटनापछि उक्त क्षेत्रलाई भारतीय सुरक्षा बलले पूर्ण रुपमा नियन्त्रणमा लिएको बताइएको छ । स्थानीयहरुले पनि उद्धार गरिरहेको जनाइएको छ ।

 

Previous Post

रीड नेपालकाे आयोजनामा शिक्षकका लागि १० दिने तालिम सुरू

Next Post

नेपालमा तीन दिन अघि नै भित्रियो मनसुन

Related Posts

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
0
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
0
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
0
Next Post
नेपालमा तीन दिन अघि नै भित्रियो मनसुन

नेपालमा तीन दिन अघि नै भित्रियो मनसुन

Discussion about this post

Everest Highlights

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly