Thursday, July 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सहकारी ठगी आरोपमा चार जना सञ्चालक पक्राउ

Radio Everest by Radio Everest
April 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु । बचतकर्ताहरूको रकम फिर्ता नगरी ठगी गरेको आरोपमा ललितपुरस्थित एक सहकारी संस्थाका चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सातदोबाटो, ललितपुर मा रहेको सहकारीका सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा ओखलढुंगाका तीन जना र एक जना चितवन का रहेका छन्।

पक्राउ पर्नेहरूमा मानेभञ्ज्याङ–३, ओखलढुंगा घर भई हाल काठमाडौं–३१ बस्दै आएका ६१ वर्षीय ईमान सिंह राई, मानेभञ्ज्याङ–१ घर भई ललितपुर–२६ सुनाकोठी बस्ने ५९ वर्षीय कर्णबहादुर राई, मानेभञ्ज्याङ–३ घर भई भक्तपुर को निकोसेरा बस्ने ३९ वर्षीय अबिन कुमार राई रहेका छन्। त्यस्तै, भरतपुर–२५, चितवन घर भई काठमाडौं–६ बौद्ध बस्दै आएका ४२ वर्षीय लालबहादुर क्षेत्री पनि पक्राउ परेका छन्।

प्रहरीले जनाए अनुसार, उनीहरूले सहकारीमा सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी ठगी गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। हाल उनीहरूमाथि जिल्ला अदालत ललितपुर बाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।प्रहरीले सहकारी ठगीसम्बन्धी थप प्रमाण संकलन गर्नुका साथै पीडितहरूको विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।

Previous Post

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

Next Post

सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

Related Posts

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
0
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
0
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

July 15, 2026
0
खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

July 15, 2026
0
Next Post
सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

Discussion about this post

Everest Highlights

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

July 15, 2026
खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

July 15, 2026
भारत सरकारको सहयोगमा लिखु पिकेमा ३ करोड ३० लाखको गुम्बा निर्माण सुरु

भारत सरकारको सहयोगमा लिखु पिकेमा ३ करोड ३० लाखको गुम्बा निर्माण सुरु

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

July 15, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly