Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

Radio Everest by Radio Everest
April 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु । तल्लो सोलुको एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण बढ्न थालेको छ । माप्यदुधकोसी गाउँपालिका स्थानीय सरकार र टानले संयुक्त रुपमा प्रबर्धन गरेको भर्जिन पदमार्ग पहिलो बर्षमै विदेशी पर्यटकको रोजाईमा परेको हो । अघिल्लो र यो सिजनमा मात्रै दर्जन बढी देशका समुहहरुले भ्रमण गरेको हुन् ।

अघिल्लो साल मात्रै गाउँपालिकाले निर्माण गरेको पदमार्गमा ट्रेकिङ एजेन्सि एशोसियसन अफ नेपाल (टान) ले प्रबर्धनात्मक भ्रमण शुरु गरेर चिनारी गराईएको पदमार्गमा अहिले अमेरिका, जर्मन, भारत लगायतका देशका दर्जन बढी समुहले भ्रमण र अवलोकन गरेका छन् । समुन्द्रि सतहबाट दुधकोसी नदीको काया स्थित ९ सय ४१ मिटर देखि आरान डाँडाको भ्यु प्वाईण्ट ३ हजार ३ सय १० मिटरको उचाईसम्म फैलिएको यो पदमार्ग सबै उमेर समुह र सिजनका लागि उपयुक्त रहेको पालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।

सर्वोच्च शिखर सगरमाथा सहित दर्जन भन्दा बढी हिमशिखरहरुलाई नजिकैबाट अवलोकन गर्ने सकिने यो पदमार्ग प्रकृति र संस्कृतिको गज्जबको संयोजन रहेकाले विदेशीहरुको रोजाईमा परेको अल्पाईन ट्रेकिङ कम्पनीका संचालक अमृत राईको भनाई छ । सगरमाथा र त्यसको फेदसम्म पुग्न नसक्ने बृद्धबृद्धा पनि यो पदमार्गमा जाने गरेको छन् । अल्पाईन ट्रेकको जर्मनी टोलीमा २० जना मध्ये ३ जना पर्यटक ७० बर्ष माथि रहेको पर्यटन ब्यवशायी दुर्गा राईले बताउनुभयो । सिलगुडी डाँडा, रातानाङगे डाँडा, कुदाम डाँफे भिर, जोरढुंगा, जलेश्वरी मन्दिर, सोलाबन, धजे डाँडा र आरान डाँडा मुख्य दृश्य अवलोकन केन्द्र रहेको पालिकाका प्रबक्ता अमित राईले बताउनुभयो ।

पदमार्गले माप्यदुधकोशीका अलावा सोलुदुधकुण्ड नगरपालिका, खुम्बुपासाङल्हमु गाउँपालिका र थुलुङदुधकोशी गाउँपालिका लगायतलाई समेट्ने वडा नम्बर १ का अध्यक्ष सज्जन राईको भनाई छ । ६ दिनको पदयात्रामा प्रकृति र सांस्कृतिले आफुहरुलाई लोभ्याएको जर्मनी पर्यटक करिना बे ले बताईन । उक्त पदमार्गमा होम स्टेहरु संचालनमा रहेको र स्थानीयले पनि आर्थिक उपार्जन र रोजगारीको क्षेत्रमा प्रत्यक्ष लाभ लिएको पालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो । उहाँका अनुसार योे पदमार्गमा थप पर्यटकीय सम्रचना निर्माणको योजना अगाडी बनाएको छ ।

Previous Post

सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

Next Post

 नेचासल्यानमा एकै दिन २ वटा भवन उद्‌घाटन, प्रत्यक्ष सेवाको लागी दुबै कोशेढुंगा 

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
 नेचासल्यानमा एकै दिन २ वटा भवन उद्‌घाटन, प्रत्यक्ष सेवाको लागी दुबै कोशेढुंगा 

 नेचासल्यानमा एकै दिन २ वटा भवन उद्‌घाटन, प्रत्यक्ष सेवाको लागी दुबै कोशेढुंगा 

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly