Tuesday, May 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेचासल्यानमा एकै दिन २ वटा भवन उद्‌घाटन, प्रत्यक्ष सेवाको लागी दुबै कोशेढुंगा 

Radio Everest by Radio Everest
April 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु ।  नेचासल्यान गाउँपालिका सोलुखुम्बुले आज एकै दिन २ वटा भवन उद्‌घाटन गरेको छ ।  गाउँपालिकाको वडा नम्बर ५ मा निर्मित वडाको प्रशासनीक भवन र वडा नम्बर ३ मा निर्मित इलाका प्रहरी कार्यालयको भवन एकै दिन उद्‌घाटन गरि सञ्चालनमा ल्याइएको. हो ।  गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी मनोजित कुवँरको अध्यक्षतामा इलाका प्रहरी कार्यालय भवन उद्‌घाटन गरिएको थियो ।  

जीर्ण भवनबाट सुरक्षाको सेवा दिलाइरहेको इलाका प्रहरी कार्यालयका लागी गाउँपालिकाको ५० लाख रुपैयाँ बजेट मार्फत भवन निर्माण सम्पन्न गरिएको हो । भवन बनेपछि प्रहरीकाे सेवा प्रवाहमा थप सहजता हुँदै विश्वास लिइएको छ । प्रहरी आफै सुरक्षा दिने निकाय भएर पनि असुरक्षित भवनबाट सेवा दिन भएको कठिनइ महसुस गर्दै गत भदौ १० गते शिलान्यास गरिएको थियो ।  प्रहरी कार्यालयको भवन ९ महिनामै निर्माण सम्पन्न भएको हो । ऋद्धिसिद्धि निर्माण सेवाले निर्माणको जिम्मा लिएको भवनको काम नेचासल्यान गाउँपालिकाको ५५ लाख ७६ हजारमा सम्पन्न गरेको जनाइएको छ ।  

यता वडा नम्बर ५ को वडा कार्यालय भवन समेत शनिवार आजै उद्‌घाटन गरिएको छ ।  गाउँपालिकाबाट करिव ७ किलोमिटर टाढाको दुरीमा रहेका वडाको प्रशासनिक भवन गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई, प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरे लगायतको उपस्थितिमा उद्‌घाटन गरिएको हो । जिल्ला समन्वय समितिको ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्मित भवनको लागत करिव ५० लाख रहेको छ ।  भवन निर्माण सम्पन्न भएपछि वडाबासीले सुविधा सम्पन्न भवनबाट सेवा प्राप्त गर्ने छन् । 

Previous Post

एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

Next Post

९ महिनामै बन्यो नेचामा इलाका प्रहरी भवन

Related Posts

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
0
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
0
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
0
सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

May 25, 2026
0
Next Post
९ महिनामै बन्यो नेचामा इलाका प्रहरी भवन

९ महिनामै बन्यो नेचामा इलाका प्रहरी भवन

Discussion about this post

Everest Highlights

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

May 25, 2026
सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly