Thursday, July 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

९ महिनामै बन्यो नेचामा इलाका प्रहरी भवन

Radio Everest by Radio Everest
April 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु । ९ महिनामै नेचासल्यान गाउँपालिकाको इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।  गत भदौमा शिलान्यास गरिएको इलाका प्रहरी कार्यालयको भवन ९ महिनामै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।  गाउँपालिकाको वडा नम्बर ३ स्थित विहीबारेमा निर्मित प्रहरीको प्रशासनीक भवन गाउँपालिकाको ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

रिद्धिसिद्धि निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको भवन ९ महिनामै निर्माण सम्पन्न भएपछि प्रहरीको सुरक्षा सेवामा एउटा इँटा थपिएको छ ।  वर्षौ पुरानो भवनबाट सेवा दिँदै आएको इलाका प्रहरी कार्यालय नेचालाई अव सुविधा सम्पन्न भवन प्राप्त भएको छ । भवन भित्रै शौचालय, कार्यालय प्रमुखको निवास, विभिन्न शाखाका लागी छुट्टै कोठा तथा कक्ष सहितको भवन बनेको छ ।  भवनले प्रहरी सेवालाई थप चुस्त बनाउने उद्‌घाटन कार्यक्रमका अध्यक्ष एवं डीएसपी मनोजित कुवँरको भनाई छ ।  

उद्‌घाटन कार्यक्रमका गाउँपालिकाका अध्यक्ष धनजन राईले आफूहरूको नेतृत्वमा गाउँपालिकामा भौतिक निर्माणको क्षेत्रमा निकै कामहरू भएको उल्लेख गर्दै प्रभावकारी सेवाको लागी आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको थियो ।  गाउँपालिकाले गाउँपालिकाको कार्यालय, प्रहरी भवन, सडक, वडा कार्यालय खानेपानी लगायतको क्षेत्रमा धेरै कामहरू गरिसकेको भन्दै ति कामहरूको संरक्षण गरे लामो समय सम्म समस्या नहुनेमा विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष विना राईले उद्‌घाटन कार्यक्रममा बोल्दै जीर्ण प्रहरीको भवनबाट प्रहरी अव सुरक्षित भवन तर्फ सरेकोमा खुसी व्यक्त गर्नुभयो ।  उहाँले आउने दिनमा प्रहरी सेवा आत्मविश्वासको साथ हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।  

नव निर्मित प्रहरी भवन उद्‌घाटन कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराई, वडा नम्बर ४ का अध्यक्ष इन्द्र बहादुर राई, प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरे, राजनैतिक दलका प्रमुख एवं स्थानीय अगुवा एवं नागरिकहरूको उपस्थिति रहेको थियो ।  

Previous Post

 नेचासल्यानमा एकै दिन २ वटा भवन उद्‌घाटन, प्रत्यक्ष सेवाको लागी दुबै कोशेढुंगा 

Next Post

खोटाङका १ हजार बढी सेवाग्राही निःशुल्क आँखा शिविरबाट लाभान्वित

Related Posts

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
0
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
0
Next Post
खोटाङका १ हजार बढी सेवाग्राही निःशुल्क आँखा शिविरबाट लाभान्वित

खोटाङका १ हजार बढी सेवाग्राही निःशुल्क आँखा शिविरबाट लाभान्वित

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly