Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 एसइई सम्पन्न, नम्बर अङ्कन पनि सम्पन्न, नतिजाका लागी उत्तरपुस्तिका काठमाण्डौ लगिँदै

Radio Everest by Radio Everest
April 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा माध्यमिक शिक्षा परीक्षा सफलता पूर्वक सम्पन्न भएको छ ।  गत १९ गतेबाट सुरु भएको परीक्षा जिल्लाका १४ वटा परीक्षा केन्द्रमा सफलता पूर्वक सम्पन्न भएको हो ।  शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका अनुसार जिल्लाबाट १५ सय ३६ कुल विद्यार्थी परीक्षाका लागी सहभागी भएका थिए । यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तीका जाँच्ने सरकारको निर्णय समेत जिल्लामा सफलता पूर्वक कार्यान्वयन भएको बताइएको छ ।

 विद्यार्थीका उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच गरेर नतिजा प्रकाशनका लागी काठमाण्डौ लगिएको छ ।  इकाईका प्रमुख पुण्यराज डङ्गोलका अनुसार करिव ३ सय विषयगत शिक्षकहरू खटाएर उत्तरपुस्तिका जाँच गराइएको थियो ।  परीक्षा सम्पन्न भएपछि सोही दिननै सम्पूर्ण उत्तरपुस्तिकाहरू सोही केन्द्रमा जाँच गरिएको केन्द्राध्यक्ष राजकुमारी राईले बताउनुभयो ।  

उहाँले सरकारको निर्णयले ढिला सुरु हुने शैक्षिक सत्र अव चाँडै सुरु हुँदा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको बताउनुभयो । यद्यपि एकासी कुनै तयारी विना ठाडो आदेश स्वरुप आएको जिम्मेवारी बहन गर्न केही नीतिगत कठिनाइहरू पनि उत्तिकै सामना गनुृपरेको उहाँका गुनासो छ ।  

Previous Post

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

Next Post

पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा: कोशीका पत्रकारलाई पत्रकार महासंघकाे ५ दिने तालिम

Related Posts

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

August 27, 2026
0
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
0
जनैपूर्णिमा लक्षित गर्दै सोलु प्रहरीको सहायता कक्ष : दुधकुण्ड मेलामा बढ्यो सुरक्षा चासो

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

भोटेकोशी बाढीप्रति खिजीदेम्बा गाउँपालिकाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न अपिल

August 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

भोटेकोशी बाढीपछि सोलुखुम्बुका २० जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न अपिल

August 27, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

August 27, 2026
भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा एक जना घाइते

August 26, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly