Friday, May 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

Radio Everest by Radio Everest
April 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २९, सोलुखुम्बु । गाउँ पर्यटन प्रवद्र्धनमा पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकी पत्रकार राधा ढुंगाना ‘डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को २७औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशनका अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । भिटोफकी निवर्तमान अध्यक्ष शकुन्तला देवकोटाका अनुसार ग्रामीण तथा घरबास (होमस्टे) पर्यटनलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यममार्फत निरन्तर योगदान पु¥याएबापत ढुंगानालाई सम्मान गरिएको हो ।

गाउँ पर्यटनका अग्रणी अभियन्ता डा. सुरेन्द्रभक्त प्रधानाङ्गको नाममा स्थापना गरिएको उक्त पुरस्कार हरेक दुई वर्षमा यस क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ । यस वर्ष पत्रकार ढुंगानाले नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्राप्त गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डा. प्रधानाङ्ग स्वयंले उहाँलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । डेढ दशकदेखि पत्रकारितामा सक्रिय ढुंगानाले सोलुखुम्बुको हिमाल एफ.एम. बाट आफ्नो सञ्चार यात्रा सुरु गर्नुभएको हो ।

त्यसपछि नागरिक राष्ट्रिय दैनिक, रेडियो नागरिक, इमेज एफ.एम., उज्यालो रेडियो नेटवर्क, खबरहब र योहो टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत रहँदै उहाँले पर्यटनसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ । हाल उहाँ आलोक मिडियामार्फत ह्वाइट खबर डटकमसँग आबद्ध हुनुका साथै रेडियो नेपालबाट प्रसारण हुने ‘देश दर्शन’ कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।

Previous Post

लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

Next Post

 एसइई सम्पन्न, नम्बर अङ्कन पनि सम्पन्न, नतिजाका लागी उत्तरपुस्तिका काठमाण्डौ लगिँदै

Related Posts

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
0
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
0
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
0
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026
0
Next Post
 एसइई सम्पन्न, नम्बर अङ्कन पनि सम्पन्न, नतिजाका लागी उत्तरपुस्तिका काठमाण्डौ लगिँदै

 एसइई सम्पन्न, नम्बर अङ्कन पनि सम्पन्न, नतिजाका लागी उत्तरपुस्तिका काठमाण्डौ लगिँदै

Discussion about this post

Everest Highlights

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly